• कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओव...

  • नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ– मन्त्री मोदी

    मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् । आज मोरङमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका ला...

  • कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, पाएन विश्वासको मत

    बिराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत नपाएपछि एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको हो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो। प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले एमालेका ४० र राप्रपाका ६ गर...

  • कोशी प्रदेशका मन्त्रीको विवादित अभिव्यक्तिः ‘न्यायाधीश फटाहा र कलंक हुन्, पैसा खाएर आदेश दिए’

    विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीश कृष्णकमल अधिकारीका बारेमा विवादित अभिव्यक्ती दिएका छन् । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेक...

  • बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु, २६ जना बेपत्ता

    काठमाडौं। केहि दिन यता पुर्वी नेपालका आएको अबिरल बर्षपछि आएको बाढी र पहिरोमा पनि चार दिनमा कारण १० जनाको मृत्यु भएको छ। आस प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षा, बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएको जानकारी दिएका हुन्। उनकाअनुसार पूर्वी नेपालक...

  • प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्र तुम्लिङ्टारमा: उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यलाई तिर्बता दिन निर्देशन

    काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्र संखुवासभाको तुम्लिङ्टार पुगेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रचण्ड आज दिउँसो तुम्लिङटार पुगेका हुन् । हिजो परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु हुनका साथै १८ जनाभन्दा बढी बेपत्ता भएको खबर आएपछि प्रधानम...

  • बाढी पहिरोका कारण फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

    पाँचथर । पाँचथरमा बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरद्धारा उद्धार गरेको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित...

  • बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, २८ जना बेपत्ता

    विराटनगर । कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ भने २८ जना बेपत्ता छन्, ६ जना घाइतेको उद्धार भएको छ । शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो धनजनको क्षती भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुव...

  • बाढी पहिरोका कारण पूर्वी पहाडी जिल्लामा सडक र पुलमा मात्रै ५० करोड बढीको क्षति

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गएराती पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँ...

  • कोशीमा जारी पहिचानवादी आन्दोलनलाई गृहमन्त्रीको सन्देशः अराजक गतिविधि मान्य हुँदैन्

    काठमाडौं । गृहमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले कोशीमा जारी पहिचानवादी आन्दोलनमा अराजक गतिविधि सरकारलाई मान्य नहुने प्रष्ट पारेका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई जवाफ दिदैं उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको समे...