• प्रचण्डले भनेः जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व गरे, अब विकास र समृद्धिको नेतृत्व गर्ने उत्कट चाहना छ

    सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी देशको कार्यकारी प्रमुख हुन संकेत गरेका छन् । संविधान दिवसकै दिन सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरेको र अब देशको विकास र समृद्धिको नेतृत्व...

  • नेकपा एसका प्रवक्ता भन्छन्ः २४ सिटभन्दा तल हुन्न, गठबन्धनका कम्युनिष्टसंग एकता हुन्छ, तर एमालेको कुरै नगरौं

    विराटनगर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी प्रतिनिधिसभाको २४ सिटभन्दा तल नझर्ने बताएका छन्। विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सिट बाँडफाँडको न्यूनतम आधार र मापदण्ड तय गरेअनुसार आफ्नो पार्टीले २४ सिटभन्दा तल नझर्ने बताएका हुन्। सत्ता गठबन्धन दलका शिर्ष न...

  • कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

    काठमाडौं । कक्षा १२ को परिक्षा नतिजा प्रकाशित गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत जेठ १५ देखि २५ गतेसम्म लिएको कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । जसअन्तर्गत यसवर्ष ४ हजार १७९ जनाले नियमितत...

  • मेयर हर्क साम्पाङले प्रचण्डलाई श्रमदान गराएरै छाडे

    धरान । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड धरान पुगेर मेयर हर्क सम्पाङको वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेको मौका पारेर मेयर हर्कले आफ्नो वृक्षरोपण कार्यक्रममा सहभागी गराएका हुन् । धरानका मेयर साम्...

  • स्थानिय तहसम्मै पुग्ने लक्ष्यका साथ मन्त्री कुँवरद्धारा कोषका २ वटा शाखा कार्यालय उद्घाटन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका छन्। आज मन्त्रालमा एक कार्यक्रमको आयोजना गरि भर्चुअल माध्यमबाट मन्त्री कुँवरले प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा सञ्चालनमा ल्याइएका दुई वटा शाखा कार्यालयको उद्घाटन गरेका ह...

  • विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते

    मोरङ । मोरङको विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । गएराती दुई समुहबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। विराटनगर महानगरपालिका १२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच पुरानो रिसिइबीका...

  • प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट

    विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट प्रस्तुत गरेका हुन् । प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट...

  • बनाइरहेको सडकमा पहिरो जाँदा २ जना मजदुर पुरिए

    संखुवासभा । संखुवासभामा निर्माधिन सडकमा पहिरो जाँदा दुईजना मजदुर पुरिएका छन् । जिल्लाको चैनपुर नगरपालिका–१, स्थित नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा दुईजना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो जाँदा मजदुर हेमराज मगर र रामकुम...

  • मुख्यमन्त्री कार्यालय अगाडि मुल्‍य वृद्धिविरुद्ध प्रदर्शन

    विराटनगर । प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर मृल्यवृद्धिको विरोध गर्दै प्रदर्शन गरेका छन् । इन्धन लगायत खाना पकाउने ग्यासमा सरकारले मुल्यवृद्धि गरेको विरोधमा आज विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय अगाडी उपभोक्ताहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो पटक सरकारले एकैचोटी खाना पक...

  • ओलीको गृहनगरमा एमालेको मेयर पद राप्रपाले खोस्यो, उपमेयर काँग्रेस

    झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । राप्रपाबाट मेयरका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ पप्त गरे भने प्रतिस्पर्धी पौडेलले १६ हजार ९६६ मत पाएकी छन्। यस्त...