• कोरोनाबाट २४ घण्टामा थप ११ जनाको मृ त्यु, मृतकको संख्या १७५ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ४६ बर्षीया र भक्तपुरका ५३ बर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीया पुरुष, महोत्तरीका ६०, ७२ र ७७ वर्षीया पुरुष, बाँकेका ३७ वर्षीया, काठमाडौंका ५१ वर्षीया र बार...

  • नदीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई १ लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा

    रौतहट । नदीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारले प्रति परिवार १ लाख सहयोग गर्ने घोषणा गरेको छ । ऋषि पञ्चमिको दिन रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको हो । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु...

  • ललितपुरमा १ सहित थप ४ जनाको को रोनाबाट मृत्यु

    काठमाडौं । को रोना सं क्रमणबाट ललितपुरमा १ जनासहित थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय पुरुष, वीरगञ्जको गण्डक कोभिड अस्पतालको आइसियूमा उपचाररत बाराका ५९ वर्षीय पुरुष, बाराकै सुवर्ण गाउँपालिका ४ का ७२ वर्षीय वृद्ध र बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालग...

  • यस्तो बेलामा अस्पतालका ५५ स्वास्थ्यकर्मीले दिए राजीना

    विराटनगर । कोरोना संकमण बढिरहेका बेला विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । मंगलबार कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् । समयर्म पारिश्रमिक नपाएको भन्दै उनीहरुले सामुहिक रुपमा राजीनामा दिएको बताएका छन् । पारिश्रमिक निय...

  • सवारी दु र्घटनामा परी प्रहरी हवल्दार चौधरीको मृ त्यु

    सर्लाही । सवारी दु र्घटनामा परी सर्लाहीमा एक सशस्त्र प्रहरी  हवल्दारकाे मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाकाे बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्र सहायक प्रहरी हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरी रहेका छन् । उनको सर्लाही रामनगर गाउँपालिका ७ स्थित मधुवनी बरहथवा सडक खण्डमा बरहथवातर्फ जाँद...

  • को रोनाबाट २४ घण्टामा थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीया पुरुष, सिराहका २२ वर्षीया पुरुष, पर्साका ६८ वर्षीया पुरुष, धनुषाका ७६ वर्षीया पुरुष र ५३ वर्षीया एक पुरुष गरी ७ जना रहेका छन् । योसँगै नेपालमा को रोना सं क्रमणबाट मृत्यु हुनेको सं...

  • नेपालमा पहिलो पटक संक्रमितहरु आइसोलेसनबाटै रेडियो चलाउँदै

    बारा । बाराको वीरगंजस्थित एक रेडियोमा काम गर्ने सबै संचारकर्मीहरुमा कोरोना संक्रमण भएर पनि रेडियो चलाइरहेका छन् । यो नेपालमा पहिलो पटक हो । स्थानिय नारायणी एफएम १०३.८ मेगाहर्जमा कार्यरत सबै संचारकर्मीमा कोरोना पुष्टि भएको हो । संक्रमणपछि रेडियोकै आइसोलेसनमा बसेर उनीहरु नियमित समाचार, कार्यक्रमहरु प्रशारण गरिरहेका ...

  • ललितपुरमा दुईसहित थप ३ जनाको को रोनबाट मृ त्यु

    काठमाडौं । ललितपुरको पाटन अस्पतालमा दुई जनासहित को रोना सं क्रमणबाट थप ३ जनाको मृ त्यु भएको छ । ललितपुरको पाटन अस्पतामा दुई जना र बुटवलको भीम अस्पतालमा १ जना गरी तीन जनाको मृ त्यु भएको हो । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत काठमाडौंका ७४ वर्षीय र धनुषाका ७६ वर्षीय वृद्धको सोमबार मृत्यु भएको हो ।  त्यस्तै रुपन्दे...

  • को रोनाबाट थप ८ जनाको मृ त्यु, मृतकको संख्या १५७ पुग्यो

    काठमाडौं । २४ घण्टामा देशभर थप ८ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । योसँगै मृ त्यु हुनेको संख्या १ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृ त्यु हुनेमा सुनसरीका ६८ वर्षीया पुरुष, मोरङका ६५ वर्षीया पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महि...

  • भक्तपुर र पर्सामा थप दुई जना को रोना सं क्रमितको मृ त्यु

    काठमाडौं । भक्तपुर र पर्सामा थप दुई जना को रोना सं क्रमितको मृ त्यु भएको छ । भक्तपुरमा बटवलका ५४ वर्षीय पुरुष र पर्साको विन्दबासिनी गाउँपालिका ३ इटियाही ७० वर्षीया महिलाको मृत्यु भएको हो । मिर्गौला रोगबाट पीडित उनलाई  को रोना पुष्टिपछि उपचारका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ल्याइएको थिय...