वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले को रोना जितेका छन् । पछिल्लो रिर्पोट लगातार नेगेटिभ आएपछि उनले २५औँ दिनमा को रोना जितेका हुन् । मेयर सरावगीको साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा को रोना सं क्रमण पुष्टि भएको थियो । उनको को रोना सं क्रमणपछि १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । मेय...
प्रदेश २
-
-
मास्क नलगाउनेलाई सय रुपैयाँ तिराउने सिडिओकै निधार र चिउँडोमा मास्क
बारा । कोरोना महामारीबाट जोगिने उत्तम उपाय भनेको मास्क प्रयोग गर्नु हो । यसले कोरोना सर्न र फैलनबाट जोगाउँने स्वास्थ्यकर्मीहरु बताउँछन् । त्यहि भएर सरकारले घर बाहिर निस्कदा मास्कको अनिर्वाय प्रयोग गर्न भनेको छ । मास्कको प्रयोग नगर्नेलाई काठमाडौं उपत्यका लगायत देशैभरी जरीवाना गर्ने नियम पनि बनेको छ । यसरी मास्क न...
-
को रोनाबाट थप ३ जनाको मृ त्यु, मृतकको संख्या १४९ पुग्यो
काठमाडौं । को रोना सं क्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा झापाका ५८ वषीया पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीका ३१ वर्षीय पुरुष रहेका छन् ।...
-
बाग्मती नदीमा डुबेर रौतहटमा तीन बालिका बेपत्ता
रौतहट । बाग्मती नदीमा डुबेर रौतहटमा तीन बालिका बेपत्ता भएका छन् । जिल्लाको धर्मपुरमा रहेको बाग्मती नदीमा नुहाउन गएका उनीहरु डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गढिमाई नगरपालिका ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया रहेका छन् । नदीमा डुबेका उनीहरुको खो...
-
बाग्मती नदीमा डुबेर रौतहटमा तीन बालिका बेपत्ता
रौतहट । बाग्मती नदीमा डुबेर रौतहटमा तीन बालिका बेपत्ता भएका छन् । जिल्लाको धर्मपुरमा रहेको बाग्मती नदीमा नुहाउन गएका उनीहरु डुबेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गढिमाई नगरपालिका ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया रहेका छन् । नदीमा डुबेका उनीहरुको ...
-
सेना-प्रहरीसहित बारा, पर्सा र रौतहटमा १५६ जनामा को रोना पुष्टि
वीरगन्ज । बारा र पर्साका १ सय ५६ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनामा गरिएको परीक्षणमा १ सय ५६ जनालाई को रोना पुष्टि भएको हो । जसमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी सबै पर्साका रहेका छन् । प्रयोशाला स्रोतका अनुसार ३४ महिलासहित १ सय ५६ जनामा को रोना पुष्टि...
-
आजबाट थप एक साताका लागि लम्बियो निषेधाज्ञा
रौतहट । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा रौतहटमा आजबाट थप एक साताका लागि लम्बाइएको छ । भदौ १ गतेबाट थप गरिएको निषेधाज्ञा आजबाट जिल्ला भरी नै लागुहुनेगरी भदौ १४ गते राति १२ बजेसम्मका लागि लम्बाइएको छ । कोरोना संक्रमितको संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि शनिबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट ...
-
जा दु गरेर छोरो बिरामी पारिदिएको भन्दै एकल महिलामाथि निर्घात कु टपिट
जनकपुर । महोत्तरीको एक एकल महिलामाथि निर्घात कु टपिट भएको छ । जिल्लाको सम्सी गाउँपालिका ७ की ४५ वर्षीया एकल महिलालाई स्थानीय दिनेश यादवले आफ्नो छोरालाई जा दु र टुना - मुना गरी बिरामी पारिदिएको भन्दै निर्घात कु टपिट गरेका हुन् । यादवको परिवारले शुक्रबार राति करिब ८ बजे तीर घरमै गएर बोक्सी भन्दै कु टपिट गरेको घटना ...
-
चितवनमा थप एक जना को रोना सं क्रमितको मृ त्यु
चितवन । चितवनमा थप एक जना को रोना सं क्रमितको मृ त्यु भएको छ । मृ त्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ की ६५ वर्षीया महिला रहेकी छन् । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शनिबार साँझ मृ त्यु भएको हो । मृ त्यु भइसकेपछि मात्रै महिलाको रिर्पोट को रोना पोजिटिभ आएको थियो ।  ...
-
को रोना सं क्रमणबाट २४ घण्टामा थप ९ जनाको मृ त्यु, मृ तकको संख्या १४६ पुग्यो
काठमाडौं । को रोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृ त्यु भएको छ । योसँगै नेपालमा को रोनाबाट मृ त्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा सनसरीका दुई जना, पर्साका ३ जना, बारा, सिराह, मकवापुर र भक्तपुरका एक एक जना रहेका छन् ।...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 47
- Next Page »











