भैँसी वितरण गर्न लहानमा आयोजित कार्यक्रम । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री (कुर्तामा) शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादव (स्टकोटमा)लाई दुहुनो भैँसी हस्तान्तरण गरे । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् । हि...
प्रदेश २
-
-
लालबन्दीमा आज्ञात समूहको गोली लागेर एक घाइते
काठमाडौं । सर्लाहीको लालबन्दीमा अज्ञात समूहको गोली लागि एक जना घाईते भएका छन् । घाइते हुनेमा लालबन्दी नगरपालिका १ का ३० वर्षीय जयनाथ महताे रहेका छन् । उनको दाहिने हातमा चोट लागेको छ । घाइते महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो मोटरसाइकलमा आएको दुई जनाको टोलीले मन्दिर निर्माणमा ...
-
धनुषामा बालक बलि दिने शत्रुधन जेल चलान (भिडियोसहित )
धनुषा । धनुषामा अढाइ वर्षीया बालकलाई बलि दिने तान्त्रीकलाई जेल चलान गरिएको छ । बुधबार उनलाई जिल्ला अदालत धनुषाको आदेशमा पूर्पक्षका लागि जेल चलान गरिएको हो । वैशाख २३ गते मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको छिमेकि ५५ वर्षका शत्रुधन महतोले आफुलाई शक्तिशाली तान्त्रिक भन्दै बलि दिएका थिए । घरमा ...
-
करेन्ट लागेर एक युवकको मृत्यु
रौतहट । रौतहटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौर नगरपालिका–८ सिर्सियाका ४० वर्षीय रामचन्द्र पाश्वान रहेका छन् । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लागि जिल्ला अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।...
-
रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित सांसद रेशम चौधरीको खुट्टामा लगाइएको नेल फुकाउन निर्देशन दिएका छन | डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका चौधरी बिरामी भएपछि उनलाई अस्पतालमा भर्ना गर्दा उनको खुट्टामा लगाइएको नेलको तस्विर बाहिरीएपछि त्यसको चौतर्फी बिरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले नेल फुकाउन...
-
भिडन्तमा मारिए विप्लवका सर्लाही इन्चार्ज
काठमाडौं । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । विहिबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव समुहबीच भएको भिडन्तमा विप्लवका सर्लाही इन्चार्ज पौडेलको मृत्यु भएको हो । प्रहरीका अनुसार लालबन्दी नगरपालिका– १ मा विप्लव समूहका कार्यकर्ताले गस्तीमा रहेको प्रहरी माथि आक्...
-
सिलिन्डर ग्यास पड्किएर जनकपुरमा आगलागी, लाखौ क्षति
जनकपुर । जनकपुरमा विहिबार विहानै आगलाली भएको छ । सिलिन्डर ग्यास पड्किएर आगलागी भएको हो । जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको एक होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको हो । आगलागीमा होटलमा राखिएका ८ वटा ग्यास सिलिन्डर पड्किएको प्रहरीले जनाएकाे छ । आगलागीबाट गोविन्द मिस्ठान्न भण्डार, सियाराम म...
-
सातवटै प्रदेश सरकारले बजेट घोषणा गर्दै, कुन प्रदेशको बजेट कति ? थाहा पाउनुहोस !
काठमाडौँ । सात वटै प्रदेश सरकारले आज आर्थिक बर्ष ०७६÷७७ बजेट सार्वजनिक गर्दैछन् । दिउँसो बस्ने सातवटै प्रदेश संसद बैठकमार्फत आर्थिक बर्षको बजेट सार्वजनिक गरिन लागेको हो । संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले जेठ १५ मा बजेट ...
-
करिब ५८ लाखसहित एक भारतिय नागरिक पक्राउ
बारा । अवैध भारतिय रुपैयासहित बारामा एक ब्यक्ती पक्राउ परेका छन् । स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित प्रहरीले भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ स्थित पिपरा टोलका २४ बर्षीय वृजकिशोर कुमारलाई पक्राउ गरेको हो । बारा सुवर्ण गाउँपालिका वडा नं ७ सनफुलवा स्थित दशगजा क्षेत्र न...
-
टेलिकमद्धारा तराईका १७ जिल्लामा २ सय ६० बीटीएस टावर निर्माण
काठमाडौं । नेपाल टेलिकमले तराईका जिल्लाहरुमा मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका लागि टावरहरु निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको नेपाल टेलिकमले जनाएको छ । तराईको मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 47
- Next Page »













