रौतहट । रौतहटका विजय रामको मृ त्यु प्रकरणमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन् । कर्तव्य ज्यान मु द्दामा प क्राउ परेका विजयको प्रहरी हि रासतमा हुँदा कु टाईबाट मृत्यु भएपछि डिएसपी महतो प्रदेश प्रहरी कार्यालयमा तानिएका हुन् । गरुडा नगरपालिका ८ का २० वर्षीय निरन्जन...
समाज
-
-
अछाम पहिरो पीडितलाई पनि पल शाहको टिमद्धारा राहात सहयोग
अछाम । अछामको रामारोसन गाउँपालिका-५ मा गएको बाढि पहिरोमा परी ज्यान गुमाएका परिवारहरुलाई नगदसहित राहात वितरण गरिएको छ । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको संयोजनमा बिहीबार पीडित परिवारलाई नगदसहित राहात वितरण गरिएको हो । बाढि पहिरोमा परी मृत्यु भएका १७ जनाको परिवारलाई ९ हजार र पहिरोले घर बगाएका ४ परिवारलाई रु ३ ...
-
कञ्चनपुरमा उच्च ज्वरोका कारण दुई सातामा ८ जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई सातायता जिल्लाको महाकाली नगरपालिका क्षेत्रमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महाकाली नगरपालिका १ का १५ वर्षीया प्रकज चन्द, २५ वर्षीया मोहन दमाई, ३ का ७५ वर्षीया तुलसिंह थापा, ३८ वर्षीय रतन बुडा(मगर), ३० वर्षीय मान ...
-
फेरि भूकम्पको धक्का महशुस
कास्की । बिहीबार सँझ भूकम्पको धक्का महशुस गरिएको छ । कास्कीको हेम्जा केन्द्रविन्दु भएर ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । यसअघि बुधबा...
-
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक
चितवन । बिहीबार बिहान आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ - मुग्लिन सडक सुचारु भएको छ । सडकमा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै तुइन भिरमा बिहीबार बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेका कारण नारायणगढ- मुग्लिन सडक अवरूद्ध भएको थियो।...
-
सुख्खा पहिरो खसेपछि फेरि अवरुद्ध भयो नारायणगढ- मुग्लिन सडक
चितवन । नारायणगढ - मुग्लिन सडक खण्ड फेरि अबरुद्ध भएको छ । आज बिहान सुख्खा पहिरो खसेपछि सडक खण्ड अवरुद्ध भएको हो । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै रोकिएका प्रहरीले जनाएको छ । पहिरो पन्छाउन...
-
क्यानडा पठाईदिन्छु भन्दै २१ लाख ठ गी गर्ने ३ जना सार्वजनिक
काठमाडौं । क्यानाडा पठाईदिन्छु भन्दै २१ लाख ठ गी गर्ने तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने एक महिलासहित तीन जनालाई बुधबार महानगरीय अपराध महाशाखा टेकु, काठमाडैंले सार्वजनिक गरेको हो । प क्राउ पर्नेमा विरेन्द्रनगर ९ सुर्खेत घर भई हाल श्रीटोल धापासी बस्ने...
-
ला गुऔषध कारोबारी प क्राउ गर्न प्रहरीले चलायो गो ली
रुकुम । प्रहरीले ला गुऔषध का रोबारीलाई प क्राउ गर्न गो ली चलाएको छ । प्रहरीले रुकुमपश्चिममा दुई जना ला गुऔषध का रोबारीलाई प क्राउ गर्न हो ली चलाएको हो । गो ली लागेर एक जना घा इते भएका छन् भने एक जना सकुशल प क्राउ परेका छन् । उनीहरुसँगै रहेका एक जना भने भागेको प्रहरीले जनाएको छ । गो ली लागेर घा इते हुनेमा रुकुमपश...
-
सवारी दु र्घटनामा परी प्रहरी हवल्दार चौधरीको मृ त्यु
सर्लाही । सवारी दु र्घटनामा परी सर्लाहीमा एक सशस्त्र प्रहरी हवल्दारकाे मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाकाे बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्र सहायक प्रहरी हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरी रहेका छन् । उनको सर्लाही रामनगर गाउँपालिका ७ स्थित मधुवनी बरहथवा सडक खण्डमा बरहथवातर्फ जाँद...
-
नेपालमा पहिलो पटक संक्रमितहरु आइसोलेसनबाटै रेडियो चलाउँदै
बारा । बाराको वीरगंजस्थित एक रेडियोमा काम गर्ने सबै संचारकर्मीहरुमा कोरोना संक्रमण भएर पनि रेडियो चलाइरहेका छन् । यो नेपालमा पहिलो पटक हो । स्थानिय नारायणी एफएम १०३.८ मेगाहर्जमा कार्यरत सबै संचारकर्मीमा कोरोना पुष्टि भएको हो । संक्रमणपछि रेडियोकै आइसोलेसनमा बसेर उनीहरु नियमित समाचार, कार्यक्रमहरु प्रशारण गरिरहेका ...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 108
- Next Page »

















