कैलाली । कोरोना माहामारीबाट बच्ने एउटा विकल्प 'लकडाउन' भएपनि त्यसलाई नागरिकस्तरबाट सामान्य रुपमा लिइएको छ । लकडाउन उल्लघन गर्नेलाई प्रहरीले विभिन्न तरीकाबाट नियन्त्रण पनि गर्दै आएको छ । यस्तै कैलालीमा पनि लकडाउन उल्लघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले गज्जबको तरीका अपनाएको छ । शुक्रबार कैलालीको अत्तरियामा प्रहर...
समाज
-
-
मस्जिदमा भिडभाड नगर्न आग्रह गर्ने असईमाथि नै हातपात
रौतहट । रौतहटमा नेपाल प्रहरीका असईमाथि हातपात भएको छ । बिहीवार साँझ रौतहटको परोहा नगरपालिका अन्र्तगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न भनि सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि हातपात भएको हो । मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहिबार तेजापाकड स्थित मस्दिजको एकैठाँउमा सैयौँको संख्य...
-
लकडाउन उल्लंघन गर्दै, मेला लगाउन अनुमति दिने वडा अध्यक्ष सहित ९ जना कारवार्हीमा
बझाङ । लकडाउनको बेला मेला सञ्चालन गर्न अनुमति दिने वडा अध्यक्ष सहित ९ जनालाई जिल्ला प्रशासन कार्यालय बझाङले कारवार्ही गरको छ । कार्यालयले देशभर भइरहेको लकडाउनको उल्लंघन गरेको भन्दै कारवार्हि गरेको हो । कार्यालयले जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मररा...
-
गोरखले किन गरे आफ्नै श्रीमतीको गोली हानी हत्या ?
बाजुरा। बाजुरामा श्रीमानले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार जिल्लाको गौमुल गाउँपालिका ४ का अन्दाजी ४० बर्षीय गोरख रोकायाले आफ्नै ३३ बर्षीय श्रीमती सुन्तुको गोली हानी हत्या गरेका हुन । श्रीमतीको हत्या गर्ने रोकायालाई प्रहरीले एक थान बरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बा...
-
तातोपानी नाका तीन महिनापछि सञ्चालन, सामाग्री आयातमा सहजता
सिन्धुपाल्चोक । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । नाका बुधबारदेखि सञ्चालनमा आएको बताइएको छ । विभिन्न कारणले गत माघ १३ गतेदेखि नाका बन्द भएको थियो । कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएपछि बुधबारदेखि नाका सञ्चालन गरिएको बताइएको छ । नाकाब...
-
काठमाडौंका ११ चोकबाट तरकारीको बिक्री वितरण सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका विभिन्न ११ चोकबाट तरकारी तथा फलफूलको बिक्री सुरु भएको छ । उपत्यकाका मुख्य तरकारी बजार कालीमाटी र बल्खुमा भीड बढ्न थालेपछि विभिन्न चोकबाट बिक्री सुरु गरिएको हो । बिहीबार बिहानदेखि कलंकी, बाफल, स्वयम्भू, वनस्थली, गोंगबु, वसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्क बसपार्क र कोटे...
-
कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझ्दै, यस्ताे भयो सहमति
बुटवल । बुटवलको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझ्ने भएका छन् । मृतकका परिवार र सम्बन्धीत निकायबीच पाँचबुँदे सहमति भएपछि बुधबार शव परिवारले बुझ्ने भएका हुन् । कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको यहि चैत १६ गते अस्पतालमै मृत्यु भएको थियो । बाबुरामको मृत्युपछि परिक्ष...
-
कोरोनाका बेला डिउटी नआउने ५ जना डाक्टरको जागिर चैट
बुटवल । कोरोनाले देश संकटमा रहेका बेला अस्पतालमा डिउटी गर्न नआउने ५ जना डाक्टरलाई जागिरबाट हटाइएको छ । प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना डाक्टरहरु डिउटी नआएपछि उनिहरुलाई हटाइएको हो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार बिनासूचना अनुपस्थित भएका अस्पतालका रेडियोलोजी विभागमा कार...
-
कैलालीमा कोरोना संक्रमित भेटिएको भन्दै स्टाटस लेख्ने व्यक्ति पक्राउ
कैलाली । प्रहरीले कोरोना संक्रमित व्यक्ति भेटिए भन्दै फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका २ का पवनकुमार भट्टराई रहेका छन् । उनले फेसबुकमा गतल स्टाटस लेखेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । उनले फेसबुकमा टीकापु...
-
डोटीमा गोली हानी महिलाको हत्या
डोटी । डोटीमा गोली हानेर एक जना महिलाको हत्या गरिएको छ । जोरायल गाउँपालिका ४ देउथलाकी २० वर्षीय अनिता वनको गोली हानी हत्या गरिएको हो । उनको आइतबार बेलुकी करिब ५ बजेतिर गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । घरमै भएको घटनामा युवतीको छातीमा गोली लागेको र घटनामा भरुवा बन्दुक प्रयोग गरिएको प्रहरीको भनाई छ । अनिता...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 108
- Next Page »
















