काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले माओवादीहरु एक हुन नदिन ठुलो षडयन्त्र भइरहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबै माओवादी धारहरुलाई एकता गरेर अघि बढ्ने प्रयासमा रहेको तर प्रतिकृयावादीहरु एक हुन नदिन ज्यान फालेर लागेको बताएका हुन् । उनल...
प्रचण्ड
-
-
तराई–मधेशमा पानीको समस्याबारे आन्दोलनरत युवालाई प्रचण्डको सर्मथन
काठमाडौं । तराई–मधेशमा खडेरी र सुख्खायामले कृषकहरु पीडामा रहेको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ऐक्यबद्धता जनाएका छन् । पेरिसडाँडास्थित माओवादीको केन्द्रिय कार्यालय पुगेका आन्दोलनरत युवाहरुलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । ...
-
पूर्वसांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश, जनलहर बढ्दो
सर्लाही। पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान' अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका हुन् । जसपाका नेपालका नेता समेत रहेका साहलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । साह २०७४ को आम निर्...
-
प्रचण्ड भन्छन्ः ‘अब भ्या भ्या गर्दिन, सिंह झै गर्जिरहन्छु’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आफुहरु काँग्रेस र एमालेको संगतले बिग्रेर अब भेडा झै भ्या भ्या नगर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको 'कान्तिपुर कन्क्लेभ–२०२४' अन्तर्गत ‘प्रचण्डपथः सडक कि सत्ता ?’ विषयक अन्तरकृयामा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेस र एम...
-
भोली बेलुकासम्म मन्त्रिमण्डल विस्तार हुन्छः नेता विश्वकर्मा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । आज काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले सत्तापक्ष गठबन्धनबीच मन्त्रि र मन्त्रालय बाँडफाँडबारे सहमती भइसकेकाले भोली बेलुकासम्म मन्त्रिमण्डल विस्तार भइ सरकारले पुर्णता पाउने बताएका हुन्...
-
अब समाजवादी सेना बनेर जनतासंगै अघि बढौं– प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी सेना बनेर जनतासंग काम गर्न युवाहरुलाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले समाजवादी यात्राका लागि अब समाजवादी सेना बनेर जनतासंग...
-
देउवा निवासमा कांग्रेस, माओवादी र जसपाको बैठक जारी, आगामी रणनीतिबारे छलफल
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको बैठक चलिरहेको छ । शुक्रबार साढे ११ बजेदेखि जारी बैठकमा तिनै दलका शीर्ष नेताहरु सहभागि रहेको देउवा सचिवालयले जनाएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहति शीर्ष नेता र जसपाका उपेन्द्...
-
‘भारतका पूर्वराष्ट्रपतिको निधनले नेपालले एक अनन्य मित्र गुमायो’– प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले नेपालले एक अनन्य मित्र गुमाएको बताएका छन् । मुखर्जीको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनको निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता गुमाएको समेत बताएका छन् । "विश्व...
-
नेकपाका नेताहरु एकपछि अर्को काण्डमा फसेपछि अध्यक्ष प्रचण्डले भने, ‘राम्रो संकेत देखिएनन्,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुमा राम्रो संकेत नदेखिएको बताएका छन् । कम्युनिस्टहरु जनताकै जिवनशैलीमा बाँच्नुपर्ने आर्दश र उदेश्य भुलेर शासकहरुको शैलीमा जिउन खोजेको उनले भनाई छ । बिहीबार भक्तपुरमा आयोजित "नारायणगोपाल जोशी स्मृति प्रतिष्ठान"को भवन शिलान्यास क...
-
नेपालका प्रमुख पार्टीले एक समय हतियार उठाएकै हुन,जनयुद्धको बिषयमा जथाभावी नबोलौं– प्रचण्ड
गोरखा । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले परिवर्तनका लागि नेपालका सबै प्रमुख पार्टीले एक समय हतियार उठाएको बताएका छन् । प्रथम शहीद लखन थापाको स्मृति दिवसमा सहभागि हुन शुक्रबार गोरखा पुगेका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र कम्युनिष्टहरुले पनि एक समय नेपालमा हतियार उठाएको बताएका हुन । "...















