काठमाडौं । धर्मको आधारमा भेदभाव गरेको भन्दै चीन पनि कालो सूचीमा परेको छ । अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा चीन, पाकिस्तानसहित उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिट्रिया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई फेरि कालो सूचीमा राखेको छ । जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा...






