काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारीहरुले नराम्रो ब्यवहार देखाएको बताएका छन् । बिहीबार निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा बोल्दै मन्त्री पण्डितले समायोजनको बेला कतिपय कर्मचारीले आफूलाई थुक्ने धम्की र गाल...








