• प्रचण्डले भनेः ‘माओवादीको मात्र योगदानले गणतन्त्र आएको होइन्’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्र माओवादीले मात्रै नल्याएको बताएका छन् । वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालमा एक्लै माओवादीका कारण गणतन्त्र नआएको बताएका हुन् । उनले नेपालमा माओवादी लगायत तात्काल...