जंगी अड्डाका जवानले गरे आत्महत्या


काठमाडौं । जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेका छन् । उनले आज बिहान आफैले बोकेको हतियारले आत्महत्या गरेका हुन् । उनको घर तनहुँ रानीपोखरी भएको नेपाली सेनाले जनाएको छ ।

उनी जंगी अड्डामा कार्यरत थिए । उनको आत्महत्याको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार