• गुल्मीका संक्रमितको अपडेटः मृत्युको खबरपछि अस्पतालद्धारा विज्ञप्ति जारी, ‘अवस्था गम्भिर नै छ’

    काठमाडौं । गुल्मीका कोरोना संक्रमितको मृत्यु नभई अवस्था गम्भिर रहेको अस्पतालले पुष्टि गरेको छ । बुधबार दिउँसो संक्रमित उपचाररत क्रिमसन अस्पताल बुटवलले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था गम्भिर रहेको भएपनि मृत्यु नभएको पुष्टि गरेको हो । अस्पताल प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ, "विरामीको यस अस्पतालको आइसियू...

  • ‘नयां नक्सा तमासा गर्न होइन, भूमी फिर्ता लिनका निम्ती हो, लिएरै छाड्छौं’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, कालापनी र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयां नक्सा नेपाली भूमि फिर्ता लिन पारित गरिएको बताएका हुन । नक्सा तमासा गर्न नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले ...

  • गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, आइसियूमा उपचार हुँदै

    गुल्मी । गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भिर रहेको बताइएको छ । आज (सोमबार) मात्रै संक्रमण पुष्टि भएका ४१ वर्षीय पुरुषको अहिले रुपन्देको भैरहवास्थित भीम अप्पतालको आइसियूमा उपचार भइरहेको बताइएको छ । गुल्मीको मदाने गाउँपालिका– ६ पुर्कोट दह निवासी शिक्षक रहेका उनीमा स्वास्थ्य समस्या आएपछि देखिएपछि रुपन्देहीको ...

  • २ जना मृत अवस्थामा फेला

    काठमाडौं । स्याङजा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् । स्याङजाको पुतलीबजार नगरपालिका-११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी मृत फेला परेका हुन । जिटीलाई सोहि नगरपालिका वडा १३ को झापाकोटस्थित दरौ खोलाको किनारामा शुक्रबार बिहान प्रहरीले मृत फेला परेको बताइएको छ । यसैगरी सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपा...

  • संक्रमण बढ्दै गएपछि जारी गरिएको सवारी पास खारेज, काठमाडौं उपत्यकामा के हुने ?

    काठमाडौँ । सरकारले जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी गरिएको सवारी पास खारेज गरेको हो । मंगलबारबाटै निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक म...

  • प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...

  • ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोजिए पार्टी फुट्न सक्छ–मुख्यमन्त्री गुरुङ

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । नेताहरु नै अहिले एकअर्काप्रति कडारुपमा प्रस्तुत भइरहेका छन् । बिशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकारले विवादित दुईवटा अध्यादेश जारी गरेपछि त्यसले पार्टी विवाद उत्र्कष पुगाएको हो । प्रधानमन्त्री ओलीले महत्वपुर्ण बिषयमा समेत एक्लै निर्णयगरी अघि बढेपछि...

  • आगलागीमा छोरा गुमाएका वडाध्यक्ष खनालको हृदयघातबाट मृत्यु

    गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरका पूर्णबहादुर खनालको हृदयघातका कारण मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा हृदयघात भएर मृत्यु भएको हाे । उनले बैशाख ८ गते आगलागीमा १७ वर्षीय छोरा गुमाएका थिए । शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा उ...

  • मनकामनाका पुजारीको दुईवटा बन्दुकको इजाजत खारेज,पुजारी शिकार खेल्दै हिँडेको आरोप

    गोरखा । मनकामना मन्दिरका मुख्य पुजारी इन्सान थापा मगरका दुई वटा बन्दुकको इजाजत खारेज गरिएको छ। थापाले प्रहरीलाई बुझाएको बाह्रबोर राइफल र भरुवा बन्दुकको इजाजत खारेज गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार पुजारी मगर नै आइतबार बन्दुक बुझाउन प्रहरीमा पुगेका थिए । उ...

  • ग्रहदशा काट्न भन्दै बन्दुक बोकेर हिंडेपछि पक्राउ परेका मनकामनाका पूजारी तारेखमा रिहा, अनुसंन्धान जारी

    गोरखा । बन्दुकसहित पक्राउ परेका मनकामना मन्दिरका मुख्य पूजारी तारेखमा रिहा भएका छन् । गोरखास्थित प्रख्यात मनकामना मन्दिरका मुख्य पूजारी इन्सानबहादुर थापा मगरलाई तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पूजारी सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट वडा नम्बर ४ जाँदै गर्दा प्रहरीले उनको साथबाट प्वाइ...