• सांसद दिपक मनाङेले दिए राजीनामा

    पोखरा । सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । उनले उक्त समितिको काम नभएको भन्दै सदस्यबाट राजीनामा दिएका हुन् । उनले समितिको काम माथि प्रश्न उठाउदै, कामै नालाग्ने यस्तो समितिमा बसेर काम गर्न लाज लागेको बताएका छन् । उनले समितिको काम गर्ने ...

  • पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द

    पर्वत । एउटै अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको पर्वत अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ भएको हो । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको  स्वाब परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । एउटै अस्पतालका पाँच जनामा को...

  • लमजुङमा चिनियाँ नागरिकको मृत्यु

    लमजुङ । लमजुङमा चिनियाँ नागरिकको मृत्यु भएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिक उबस्कीको माथिबाट ढुङ्गा खसेर मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । आयोजनाको क्यामबाट बा २ प ७१९८ नंम्बरको ट्रकमा ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा...

  • हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिए

    मनाङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मनाङमा बस्दै आएका एक ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । हाल कपिलवस्तु बाणगंगा १४ घर भएका उनी मनाङ बस्दै आएको खुलेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत उनलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । उनी मन...

  • सातवटै प्रदेशद्धारा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कसको प्राथमिकतामा कुन क्षेत्र ?

    काठमाडौं । सोमबार देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका पाइन्छ । देश कोरोना महामारीसंग जुधिरहेकाले अन्य शिर्षकमा भन्दा स्वास्थ्यमा बढी बजेट छुट्याइएको पाइन्छ । स्वास्थ्यसंगै कृषी र शिक्षा बजेटको अर्को प्राथमिकतामा...

  • पर्वत पहिरो अपडेट : मृत्यु भएका ८ जनाको शव भेटियो १ जना अझै बेपत्ता

    पर्वत । पर्वतको कुश्मामा शनिबार राति गएको पहिरोले पुरिएका ८ जनाको शव भेटिएको छ । जिल्लाको कुश्मा नगरपापिलका ३ दुर्लुङको ढकालबारीमा पहिरो जाँदा ९ जना पुरिएका थिए । ८ जनाको शव भेटिए पनि १ जना अझै बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन्। पहिरोमा पुरिएका थप एक जनाक...

  • पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ अझै बेपत्ता

    काठमाडौं । पर्वतमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पहिरोमा परी अझै चार जना बेपत्ता भएका छन् । गएराति पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा पहिरो गएर घटना भएको हो । पहिरोमा परी बेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजि रहेको छ । पहिरोमा परी ...

  • एकै दिन थपिए ३२३ नयाँ संक्रमित, संक्रमितको संख्या ४ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ । नयाँ संक्रमित महात्...

  • लकडाउनको एक सय दिनपछि आन्तरिक उडान खुला गर्ने तयारी

    काठमाडौँ । सरकारले लकडाउनको एक सय दिनमा आन्तरिक उयडान खुला गर्ने तयारी गरेको छ । आइतबार नागरिक उड्डयन प्राधिकरणमा व्यवसायीबीच भएको छलफलअनुसार असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको हो । बैठकमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलाय...

  • गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित

    काठमाडौं । आतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी ३८ जना रहेका छन् । नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना प...