• कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली की महिला र डोल्पामा एक जना पुरुष रहेका छन् ।  यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । शनिबार विहान सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई कोरोना संक्रम...

  • ह्याम्स अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु गुल्मीका र पोखराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना संक...

  • कोभिड अस्पताल पोखरामा एक विरामीको मृत्यु

    पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा एक विरामीको मत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की रहेका छन् । २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका उनलाई ज्वरो देखिएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । १४ दिन क्वारेन्टाइन बसेका...

  • थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२

    काठमाडौं । नेपालमा थप १७० जना कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लाहरुमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको शुक्रबार स्वास्थ्य मन्त्रालयकले गरेको मिडियो ब्रिफिङमा जानकारी दिइएको छ । योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १२१२ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसार यि सं...

  • नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, ५ को मृत्यु

    काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार एकै दिन १ सय ५६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन् । यसअघि बुधबार मात्रै ११४ जनामा संक्रमण पुष्...

  • नेपालमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाडौ । नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा बुधबार गरिएको नियमित मिडिया बिफ्रिङमा देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा सक्रमितको संख्या ८८६ पुगेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । जसमध्ये ७९६ पुरुष र महिल...

  • बागलुङमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ

    बागलुङ । बागलुङमा ६ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनीहरुको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षण पोजिटिभ देखिएको हो । जिल्लाकै बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जन...

  • थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । मंगलबार विहान नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी दुई र सुर्खेतमा १२ गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेतमा कोरोना संक्रमण देखिएका मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिकाका रहेका छन् । संक्रमित सबै भारतबाट आएको खुलेको छ । योसँगै कर्णाली प्रदेशमा...

  • गुल्मीका संक्रमितको बिहान मृत्यु भएको मन्त्रालयद्धारा पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

    रुपन्देही । कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् । वुटवल मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका प्रमुख चिन्तामणी पाण्डेयले अनमोलपोस्टलाई टेलिफोनमा जानकारी दिए । उनको मृत्युबारे  प्रदेश ...

  • कोरोना कहरकाबीच अम्पुन चक्रवातको चेतावनी, यस्तो हुनसक्छ तीन दिनसम्म

    काठमाडौं । कोरोना भाइरसको पीडामा रहेका बेला अम्पुन चक्रवात (तिर्व हावाहुरी र वर्षा) ले नोक्सान पुर्याउन सक्ने बताइएको छ । बंगालको खाडीमा विकसित भएको शक्तिशाली अम्पुन चक्रवातले नेपालमा पनि नोक्सान पुर्याउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । उक्त चक्रवात आज दिउँसो मात्रै बंगलादेशसहित भारतको पश्चिम बंगाल उडिसा राज्...