सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरि पहिरोले घरहरु पुरेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरोले घरहरु पुरेको हो । पहिरोमा पुरिएर अहिलेसम्म तीन जनाको शव भेटिएको छ भने १७ जना अझै बेपत्ता भएका छन् । पहिरोले १८ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले सबै भन्दा धेरै घुम्थाङको नागपुजेमा क्षति भएको...
प्रदेश ३
-
-
काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरका १७ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
ललितपुरमा तीन सहित थप ४ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा तीन सहित थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकाे पाटन अस्पतालमा २, मेघा अस्पतालमा १ र पोखरामा १ गरी ४ जना रहेका छन् । ललितपुरमा मृत्यु भएका एक जना काठमाडौंका र २ जना भक्तपुरका रहेका छन् । कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुषको आज बि...
-
भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटियो, हत्यापछि आत्महत्या हुनसक्ने अनुमान
काठमाडौ । भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६, कुन्डोलमा एउटै परिवारका तीन जनाको शव भेटिएको हो । साथै उनीहरुले पाल्दै आएको कुकुर पन मृत भेटिएको छ । मृत भेटिनेमा सुदिप अधिकारी, उनकी श्रीमती सम्झना र छोरा सुशान्त अधिकारी रहेका छन् । यो घटनाको बारेमा प्रहरीले अनुसन्धान ...
-
घरबेटीले कुटपिट गर्दा भाडामा बस्नेको मृत्यु
काठमाडौं । सामान्य विवादमा घरबेटीले कुटपिट गर्दा डेरामा बस्नेको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको घरमा बस्ने ४० वर्षीया शम्भु चौधरी रहेका छन् । महर्जनले सामान्य विवाद हुँदा शुक्रबार विहान चौधरीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । घरबेटीको कुटपिटबाट घाइते भएका चौधरीको उपचारका...
-
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि देशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं, मोरङ, महोत्तरी, धनुषा र नवलपरासीका रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...
-
काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय ९६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये काठमाडौंका ६ सय २०, ललितपुर र भक्तपुरका ३८, ३८ जना रहेका छन् ।...
-
उपत्यकामा फुटपाथ र ठेलागाडाको व्यापार रोक्न महानगरको प्रशासनलाई आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा फुटपाथ र ठेलागाडाको व्यापार रोक्न काठमाडौं महानरपालिकाले प्रशासनलाई आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्न सक्ने भएकाले तत्काल व्यापार रोक्न काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई आग्रह गरेकी हुन् । जिल्ला प्रशासन कार्यालयले भदौ २५...
-
काठमाडौंमा १ सहित कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं निवासी ६३ वर्षीय पुरुष र विराटनगरकी ४४ वर्षीय महिला रहेकी छन् । काठमाडौंका पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । त्यस्तै विराटनगरकी ति महिलाको कोशी कोभिड उपचार केन्द्रमा गएराति मृत्यु भएको...
-
काठमाडौं उपत्यकामा २४ घण्टामा थप ५ सय बढीमा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीनवटै जिल्लामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 57
- Next Page »












