काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको पनि काम नगरेको बताएका छन् । शुक्रबारबाट संसदमा सुरु भएको बजेट अधिवेशनको बैठकमा बोल्दै नेता महतोले भने, "आजको दिनमा दुई तिहाइको सरकार दुई कौडीको छैन । दुई कौडीको काम गरेन । के भन्ने ? जनता आज पीडाको अवस्थामा छन्, यस्तो गतिविधी सर...
प्रदेश ३
-
-
प्याब्सनद्धारा एसईईको परीक्षा नलिन सरकारलाई अनुरोध
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यस वर्षको एईई परीक्षा नलिन सरकारलाई अनुरोध गरेको छ । कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नलिई ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न सरकारलाई आग्रह गरेको हो । प्याब्सनले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोनाका ...
-
हृदघातको हल्लापछि पूर्वयुवराज पारसले भनेः ‘के म हर्टअट्याक हुने मान्छे हो, ?
काठमाडौं । हृदघातको हल्लापछि पूर्वयुवराज पारस शाहले यसबारे प्रष्ट पारेका छन् । एकाएक उनलाई हृदयघात भएको हल्ला फैलिएपछि सोमबार उनले यसबारे प्रष्ट पार्न आफू स्वस्थ रहेको जानकारी दिएका हुन । सामाजिकसंजाल फेसबुकमार्फत उनले आफुलाई केहि नभएको र गलत हल्ला फिजाएको भन्दै बताएका छन् । "मलाई केही भएको छैन है साथीहरु, मलाई...
-
करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु
काठमाडौं । करेन्ट लागेर रसुवामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्लेका २६ वर्षीया बुद्धिबहादुर तामाङ रहेका छन् । उनको आफ्नै घरमा बिजुलीको चिम फेर्ने क्रममा आइतबार राति अचानक करेन्ट लागेकाे थियाे । करेन्ट लागेर घाइते भएका उनको नुवाकोट जिल्ला अस्पतालमा उपचारका क्रममा साेमबार मृत्...
-
नेकपा सचिवालय बैठकः ‘बामदेव कार्ड’ सदर
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकले हाललाई पार्टी विवाद साम्य पारेको छ । बैठकले पार्टी फुट उन्मुख हुन नदिई थप एकताबद्ध भएर जनादेशअनुसार अघि बढ्ने निर्णय गरेको छ । पार्टी भित्रको विवाद उत्कर्षमा पुगि फुट्ने होकी भन्ने धेरैले आशंका गरेका थिए । तर, त्यस्ता फुट उन्मुख हुने कुनैपनि कृयाकलापमा संलग्न नहुन बैठकले ...
-
चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली । चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ का ३० वर्षीया पुरुषोत्तम राई रहेका छन् । उनको बुबालाई खाना पुर्याएर फर्किने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । पानीसँगै चट्याङको तरङ्ग लागि घाइते भएका उनको उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिक...
-
सम्पत्ति शुद्धीकरण विभागबाट अग्रवाल तारेखमा छुटे
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सलभ अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट छुटेका छन् । आजै पक्राउ परेका उनलाई विभागले तारेखमा छाडेको हो । कोरोनाको महामारीका बेला थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । अदालतको आदेशमा र...
-
रिहा भएलगत्तै उद्योगी अग्रवाल पुनः पक्राउ, कारण यस्तो !
काठमाडौँ । कालोबजारीको आरोपमा पक्राउ परी आजमात्रै छुटेका उद्योगी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशमा साढे २५ लाख धरौटी तिरेर बिहीबार रिहा भएलगत्तै उनि पुनः पक्राउ परेका हुन । अदालतबाट रिहा भएलगत्तै अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । कालोबजारीबारे...
-
कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई २५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। शंकर ग्रुपका मालिक रहेका अग्रवालबिरूद्ध परेको कालोबजारी मुद्दामा भएको थुनछेक वहशपछि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटी लिएर उनलाई छा्डन आदेश दिएको काठमाडौं जिल्ला अदालतक...
-
सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजिपी खनालबिरुद्ध मानवअधिकार आयोगमा अपहरणको उजुरी दर्ता
काठमाडौं । सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानवअधिकार आयोग पुगेर अपहरणको उजुरी दर्ता गराएका छन् । आफुलाई सत्तारूढ नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसन) र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै उनिहरुविरूद्ध बिहीबार सांसद यादवले आयोगमा उजुरी दर्ता गराएका हुन । "सत्ता र शक्तिका आडमा उनी...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 57
- Next Page »













