काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा वीर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका १५ काठमाडौंकी अन्दाजी ३५ वर्षीया ति युवतीलाई सोमबार बिहान ज्वरोले बेहोस भएको अवस्थामा अस्पताल ल्याइएको र दिउँसो मृत्यु भएको वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए । डा. सेञ्चुरीका...
प्रदेश ३
-
-
‘लक डाउन’ भएपनि आजबाट दिनभर खाद्यान्न पसल सञ्चालन हुने
काठमाडौं । लक डाउनको दोस्रो दिन आजबाट काठमाडौं उपत्यकाका खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिइने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा उपभोक्ताको भिड बढेपछि कोरोनाको संक्रमणको जोखिम हुनसक्ने भन्दै आजबाट दिनभर पसल खोल्न दिइएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयद्धारा हिजो जारी विज्ञप्ति अनुसार ...
-
भोलि बिहान ६ बजेदेखि एक सातासम्म घरबाहिर ननिस्कन सरकारको आदेश
काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसका एकजना बिरामी भेटिएको पुष्टी भएपछि सरकारले कोरोनाबिरुद्ध कडा कदम चालेको छ । सोमबार साँझ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले भोलि बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म...
-
मर्स्याङ्दी नदीमा बस खस्दा ३ को मृत्यु, १२ घाईते
तनहुँ। मर्स्याड्दी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । पोखराबाट नेपालगञ्जतर्फ जान आउँदै गरेको ना५ख ४२९४ नम्बरको बस आइतबार साँझ ६ बजेतीर तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक मर्स्याड्दी नदीमा खस्दा उक्त दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर मर्स्याड्दी नदीमा खसेको ट्राफिक प्...
-
काठमाडौं उपत्यकाका सपिङ् मलहरु पनि आजदेखि बन्द
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आजदेखि काठमाडौं उपत्यकामा रहेका सपिङ मलहरु बन्द गरिएका छन्। कोरोनाबिरुद्ध लड्नका लागि सरकारले गरेका निर्णयहरुको आत्मसाथ गर्दै मलहरु बन्द गरिएका हुन । काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर लगायतका मलहरु बन्द गरिएको सिभिल मल...
-
आजदेखि आपूर्ति सहज बनाउन उपत्यकाका २२ ठाउँबाट ग्याँस बिक्री सुरु
काठमाडौं । ग्यासको आपूर्ति सहज बनाउन आजदेखि काठमाडौं उपत्यकाका २२ स्थानमा सहजरुपमा ग्यास बिक्री भइरहेका छन् । कोरोना भाइरसको कारण देखाउदै ब्यापारीले कृतिम अभाव सिर्जना गरेर ग्यासमा कालोबजारी गर्न थालेको व्यापक जनगुनासो आएपछि रिटेल काउन्टर खोलेर ग्यास विक्री गर्न सुरु गरिएको हो । ग्यास अभावका बिषयमा आयल निगम र ग्य...
-
नर्भिक अस्पतालमा कोरोना बिमारी भेटियो भन्ने भाइरल अडियोका बिषयमा एकजना पक्राउ, के थियो अडियोमा ?
काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे गलत प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । शनिवार बिहान ८ बजेतिर सामाजिक सञ्जालमा नर्भिक अस्पतालको नाम जोडेर कोरोनाका बिषयमा एक भ्र...
-
कोरोनाका कारण देशभरका अदालत पनि आइतबारदेखि बन्द
काठमाडौं । कोरोना संक्रमणको जोखिम रहेको भन्दै देशभरका अदालतहरु आइतबारदेखि बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालत आइतबारदेखि दुई सातासम्मका लागि बन्द हुने निर्णय गरेको छ । बैठकले बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने...
-
कोेरोनाका कारण राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । कोरोनाका कारण राष्ट्रिय सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाको संक्रमणको सम्भावित जोखिमलाई कम गर्न बैठक स्थगित गरिएको संसद् सचिवालयका प्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रवक्ता धमलाका अनुसार आज दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । प्रतिनिधि ...
-
भोलीदेखि उपत्यकाका ५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै
काठमाडौँ । सरकारले भोली (शुक्रबार) देखि उपत्यकाका ५ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्ति मन्त्री लेखराज भट्टले शुक्रबारदेखि साल्ड ट्रेडिङले उपत्यकाका ५ स्थानमा सुपथ मुल्यका पसल संचालन गर्ने जानकारी दिएका हुन। मन्त्री भट्टाक...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 57
- Next Page »














