काठमाडौं । उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्व र देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रकै पहिचान भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा शुक्रबार मनाइन लागेको गौरा पर्वको अवसरमा शुभकामना दिँदै उपराष्ट्रिपति पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्...
सुदूरपश्चिम
-
-
डेंगुको संक्रमणबाट एक जनाको मृत्यु
डोटी । डोटीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा मृत्यु भएको हो । डोटीमा डेंगुको संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो । टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उ...
-
जिप दुर्घटना हुँदा अछाममा तीनको मृत्यु, तीन घाइते
अछाम । अछाममा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अछाम बान्नीगढी जयगढ गाउँपालिका ४ का ३८ वर्षिया कालुसी आउजी, ३ का ३९ वर्षिय अशोक परियार र बैतडी डिलासैन गाउँपालिका ३ का २२ वर्षिय लालबहादुर बोहरा रहेका छन् । बुधबार राति रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १...
-
कमाएको पैसा बचत गर्न विदेशमै सहकारी सस्थाको स्थापना
भारत । बिदेशमा दुख गरी कमाएको पैसा बचत गर्न सहकारी सस्थाको स्थापना गरिएको छ । बैतडीको शिबनाथ गाउपालिका ४ का युवाहरुले बिदेशमा कमाएको पैसा बचत गर्न साथीभाइ बचत तथा ऋण सहकारी सस्थाको स्थापना गरेका हुन। भारतको विभिन्न ठाउँहरुमा रोजगार गर्दै आइरहेका केही युवाहरुले भारतमै उक्त सहकारी संस्था स्थापना गरेको बताइएको छ । महे...
-
एउटै जग्गामा त्रिपक्षिय खिचातानी, सुकुम्वासीको बिचल्ली, सरकार मुकदर्शक
कैलाली । घटना १ २०६१ सालताका देशमा चरम द्वन्द्व थियो। तत्कालीन विद्रोही माओवादीले कैलालीको हरैयास्थित दाङका रणबहादुर शाहको २३ बिघा पाँच धुर बाझो जमिन कब्जामा लियो। सोही सालको जेठ १३ गते तत्कालीन माओवादीका नेताहरूले सो जग्गामा सुदूरपश्चिमका पहाडी जिल्लाका विपन्न, दलित तथा कैलाली र कञ्चनपुरका थारु समुदायका केही मानिस...
-
निर्मला पन्त हत्यारा सर्मथकले पक्राउको हल्ला चलाए– पत्रकार खेम भण्डारी (भिडियोसहित)
काठमाडौ । कंचनपुरका बरिष्ठ पत्रकार खेम भण्डारीले निर्मला पन्त हत्यारा सर्मथकले आफु पक्राउ परेको हल्ला चलाएको बताएका छन् । आफ्नो अढाई बर्ष पुरानो भिडियोलाई तोडमोडगरी जनतामा भ्रम फैलाउन खोज्नेहरु नै निर्मला पन्तको हत्यारा सर्मथक रहेको पत्रकार भण्डारीको भनाई छ । उनको भाइरल भिडियोबारे अनमोलपोस्टलाई प्रतिकृया दिदै भने...
-
सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ
डडेल्धुरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंनचनपुरको टोलीले तीन लाख घुससहित डोटीमा कार्यरत सहायक वन अधिकृतलाई पक्राउ परेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियारको टोलीले तीन लाख घुससहित पक्राउ गरेको हो । व...
-
सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ
काठमाडौं । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषध ब्राउन सुगरसहित इटहरीमा पक्राउ परेका छन् । सेनाका बहालवाला मेजर सिंहसहित अन्य २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट ब्राउन सुगरसहित पक्राउ गरेको हो । इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊछाउबाट शनिवार सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीको धनग...
-
बाघको छालासहित सशस्त्र प्रहरी जवान नै पक्राउ
दार्चुला । बाघको छालासहित एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित सशस्त्र प्रहरीका जवान दुहुँ–२ हिकिला दार्चुलाका दीपकसिंह बडाल पक्राउ परेका हुन । चरि बाघको छालासहित गएराती पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले शनिबार बिहान पत्रकार ...
-
नक्कली नोट छाप्ने मेसिनसहित ४ जना पक्राउ
कैलाली । नक्कली नोट बनाउने कार्यमा संलग्न एक समुहलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मितिमा समातिएका ४ जनालाई शुक्रबार धनगढीमा पत्रकार सम्मेलनगरी सार्वजनक गरेको हो । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गा...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 70
- Next Page »















