वीरगञ्ज । बलात्कृत ६ बर्षकी बालिकाले आफुलाई बलात्कार गर्नेको पहिचान गरेकी छन् । बाराको कलैयाकी ती बालिकाको उपचापछि उनले अभियुक्तको पहिचान गरेकी हुन् । बालिकाले पहिचान गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा भएकाले पहिचान भएका व्यक्तिको नाम भनेको छैन् । अहिले नै उक्त व्यक्ति पक्राउ नपरेकाले नाम भन्न नमिल्ने प्रहरीले ब...
प्रदेश समाचार
-
-
छोराले गरे आफ्नै आमाबुवाको हत्या
बुटवल । रुपन्देहीमा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । रुपन्देहीको ओमसतियामा गाउँपालिका ४ का गोरखबहादुरले आफ्नै आमाबुवाको हत्या गरेका हुन् । उनले ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ । रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भी...
-
छाउपडीविरुद्ध सरकारको एक्सन, छाउगोठमा मृत्यु भएकी अमृताका जेठाजु पक्राउ
काठमाडौं । गएको आइतबार राति अछाममा छोउगोठमा निसासिएर महिलाको मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्युको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको हो । कानुनी रुपमा छाउगोठमा महिलालाई राख्नु वा बस्नु दण्डनीय मानिन्छ । तर कानुलाई तोडेर महिलालाई छ...
-
जीप दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु
बुटवल । जीप दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ । पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट पाँचसय मिटर तल खोलामा खसेको छ । दुर्घटनामा जीप पूर्ण र...
-
आगोले जलेकी महिलाको मृत्यु, श्रीमानले पेट्रोल छर्केर आगो लगाएको आरोप
कैलाली । यतिबेला विश्व भर लैंगिक हिसां विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेपालमा पनि यो अभियान विभिन्न कार्यक्रमका साथ मनाईर्दै छ । महिला हिसां न्यूनिकरणमा सहयोग पुर्याउने उदेश्यका साथ हरेक वर्ष अभियान मनाइन्छ । तर अभियान चलिरहदा सुदुरपश्चिम प्रदेशमा भने २ वटा महिला हिंसाका गम्भिर घटना घटिसके ! एउटा अछाममा छाउग...
-
धरानका नवनिर्वाचित मेयर राईले पदभार ग्रहण
धरान । नेपाली काँग्रेसका नवनिर्वाचित मेयर तिलक राईले पदभार ग्रहण गरेका छन् । मंसिर १४ गते भएको उपनिर्वाचनबाट धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएपछि राईले बुधबार पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिक र धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर ...
-
इस्मा गाउँपालिका गुल्मीमा आज शोक विदा
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आज शोक विदा दिएको छ । मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको ज्यान गएपछि आज गाउँपालिकाले शोक बिदा दिएको हो । इस्मा गाउँपालिका – ४ र ५ वडाका १४ जना को दुर्घटनामा ज्यान गएको छ । कुलपुजाको लागि हिँडेका उनीहरुको ज्यान गएपछि गाउँपालिकाले एक...
-
गढीमाईबाट फर्किएको भ्यान दुर्घटना २ को मृत्यु, दर्जनबढी घाइते
जनकपुरधाम । गढीमाई मेलाको दर्शन गरी फर्किएको भ्यान महोत्तरीको माईस्थानमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतीय न...
-
हेलिकप्टरबाट गरियो उद्धार
काठमाडौं । जाजगरकोटकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्याइएको छ। मंगलबार सुत्केरी हुन नसकेकी जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई उद्धार गरी अस्पताल लगिएको हो । उनलाई जाजरकोटबाट सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा ल्याइएको बताइएको छ । सोमबार देखि सुत्केरी व्यथा लागेकी कमलाको बच्चा जन्मिन...
-
किन दिइन पोखारा ९ की कांग्रेस सभापति उमाले राजीनामा ?
पोखरा । नेपाली कांग्रेस पोखरा ९ की सभापति उमाकुमारी ठकुरीले पदबाट राजीनामा दिएकी छन्। उनले विज्ञप्ति निकालेर नेपाली कांग्रेस, कास्की क्षेत्र नं २ उपनिर्वाचन परिचालन समिति संयोजक वीरेन्द्रनारायण बिजुक्छेसमक्ष राजीनामा दिएकी हुन्। विज्ञप्तिमा उपनिर्वाचनमा पोखरा ९ मा कांग्रेसले पराजय भोगेपछि नैतिकताको आधारमा राजीनामा द...













