• निषेधित क्षेत्रमा घुस्न खोजेपछि राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

    काठमाडौं । राहत शिक्षकको आन्दोलनलाई तितरवितर पारेको छ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टी राख्दै आन्दोलनरत राहत शिक्षकहरुको आज प्रदर्शनका क्रममा नयाँ बानेश्वरसिथ्त निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै तितरवितर पारेको हो । शिक्षकहरुले माइतीघरदेखि नयाँ बानेश्वरको सड...

  • बझाङमा अपाङ्गता भएकी २८ वर्षीया महिलालाई जबर्जस्ती गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ

    बझाङ । बझाङमा २८ वर्षीया अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय नाबालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका– १ की ति अपाङ्ता भएकी महिलालाई आइतबार दिउँसो ३ बजे सोही ठाउँका १४ वर्षीय नाबालकले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङले जनाएअनुसार आर...

  • दुई सातापछि बाजुरा खाद्यमा चामल ढुवानी, दुईवटा डिपोमा अझै अभाव

    बाजुरा । चामल सकिएको दुई सातापछि बाजुरामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल ढुवानी सुरु गरेको छ । मार्तडीमा रहेको कम्पनीमा एकै दिन दुई सय क्विन्टल चामल ढुवानी गरिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाका अनुसार गत शनिबार पहिलो चरणमा मार्तडी डिपोमा दुई सय क्विन्टल ...

  • १८ देशका विद्यालयसंग सहकार्य गरिसकेको एलआरआइ विधालयसंग जापानको शिक्षा विभागको महत्वपुर्ण सहमती

    काठमाडौं । जापानको ओकिनावा शिक्षा विभाग र नेपालको काठमाडौं कलंकीस्थित एल.आर.आइ विद्यालयबीच महत्वपुर्ण सहमती भएकोछ । ओकिनावा शिक्षा विभागको निमन्त्रणामा जापान भ्रमणमा गएको एलआरआई विद्यालयका पदाधिकारीसंग उक्त महत्वपुर्ण सहमति भएको हो । एलआरआई विद्यालयका पदाधिकारी टोली जापानको प्रिफेक्चुरल एजुकेशन बोर्ड, ओकिनावा तथा ओक...

  • अधिवक्ता भगवती पाण्डेको बिषयलाई लिएर तामाङ घेदुङका महासचिवद्धारा राजीनामा

    काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका महासचिव काजीमान थिङ तामाङले पदबाट राजीनामा दिएका छन् । तामाङ र मगर समुदायको विवाहलाई लिएर विवादीत अभिब्यक्ति दिने अधिवक्ता भगवती पाण्डेले माफी माग्ने बिषयमा लिखित पत्र पठाएको स्वीकार गर्दै महासचिव थिङले सोमबार राजीनामा दिएका हुन् । उनले पाण्डे आवद्ध विशेष अदालत बारका...

  • तीजकै दिन एकै घरका २ बालकको डुबेर मृत्यु

    नवलपरासी। तीजकै दिन नवलपरासीमा एकै परिवारका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ७ घर भएका एकै परिवारका दुई बालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सुमन कुमालका छोराहरु ९ वर्षिय संगम र १४ वर्षिय सविन रहेका छन् । उनका अनुसा...

  • बहुविवाह गरेपछि माओवादीले गर्यो आफ्ना नेतामाथि कार्वाही

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुविवाह गरेको भन्दै आफ्ना नेतामाथि कावाृही गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई बहुविवाह गरेको भन्दै निलम्बनके कार्वाही गरेको हो। चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ । चौधरी कैलालीको भजनी...

  • तीनकुनेमा चार जनाको हत्या गरेर राई आफैं प्रहरी चौकी गएका थिए

    काठमाडौं। काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चार जनाको सामुहिक हत्या प्रकरणमा संलग्न भनिएका ब्यक्ति आफै प्रहरी चौकी पुगेको खुलेको छ । राती १२ बजे मिलभित्र धारिलो हतियार प्रयोग गरेर चारै जनाको हत्या प्रकरणमा संलग्न भनिएका काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई आफै तिनकुने प्रहरी चौकीमा ...

  • मेयर बालेन विश्वका सय उदयीमान नेताको सूूचीमा पर्न सफल

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह विश्वका एक सय उदयीमान नेताहरुको सूचीमा पर्न सफल भएकाछन् । टाइम म्यागेजिनले मेयर शाहलाई सन् २०२३ मा विश्ववका एक सय उदयीमान व्यक्तिको सूचीमा समावेश गरेको हो । उक्त म्यागेजिनले ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा युवा नेता भन्दै नेपालबाट मेयर शाहको नाम पनि समावेश गरेको छ । म्य...

  • ‘धराने गोरु खाने’ विवादबारे सहमती, पूर्वसचिव भिम उपाध्यायले मागे माफी

    काठमाडौं । नेपाल सरकारका पुर्व सचिव भीम उपाध्यायले लिखित माफी मागेपछि ‘गोरु खाने धराने’ विवाद साम्य भएको छ । ‘गोरु खाने धराने’ भन्दै पूर्व सचिव उपाध्यायले फेसबुकमा लेख्दै चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गरेकाप्रति लिखित माफी मागेपछि विवाद साम्य भएको हो । पीडित महिला र उपाध्यायसहित गुरुङ समुदायका संघ संस्थाका...