काठमाडौं । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीयताबारे उठेको प्रश्नमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताले गम्भीर प्रश्न उठाएको बताएका छन् । हालै काठमाडौको बबरमहलमा दलित भन्दै कोठा भाडामा नदिने घरबेटी फक्राउ परेपछि मन्त्री श्रेष्ठले उनलाई छुटाएर ...
समाज
-
-
युट्युवकी भाइरल सन्तोषी सुब्बाका हत्या आरोपी सार्वजनिक, दिए डरलाग्दो वयान
काठमाडौं । युट्युवमा भाइरल सन्तोषी सुब्बाको हत्या आरोपीलाई प्रहरी सार्वजनिक गरेको छ । सिन्धुपाल्चाके घरभई काठमाडौंमा बसको सहचालक काम गर्दै आएका सुरेश तिमल्सिनालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी तिमल्सिनालाई सार्वजनिक गर्दै घटनाबारे ...
-
जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी थुनामुक्त
काठमाडौं । जातका आधारमा कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन् । उनलाई जिल्ला अदातल काठमाडौंले प्रमाण नपुगेको भन्दै रिहा गरेको हाे । केही दिन अघि काठमाडौंको बबरमहलकी घरधनी सरस्वती प्रधानले जातीयताका आधारमा आफुलाई कोठा भाडामा नदिएको भन्दै रुपा सुनारले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प...
-
अभियन्ता ज्वाला संग्रौलालाई ३ दिन हिरासतमा राख्न आदेश, कस्तो होला कारवाही ?
काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ परेकी अभियन्ता ज्वाला संग्रौलालाई अझै ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । हिजो काठमाडौबाट पक्राउ परेकी अभियन्ता संग्रौलालाई प्रहरीले थप अनुसंन्धानका लागि हिरासतमा राख्नुपर्ने माग गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आज अनुमति दिएको हो । संग्रौलासँगै उनका श्र...
-
लकडाउन खुकुलो भएपछि सुनको मुल्य ह्वात्तै घट्यो, आज कति पुग्यो ?
काठमाडौं । लकडाउन खुकुलो भएसंगै सुनको मुख्य ह्वात्तै घटेको छ । सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको छ । यसैगरी तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । असार १ गते तेजाबी सुनको मूल्य प्रतितोला ९...
-
अन्तत : दलित भन्दै कोठा नदिने घरबेटी पक्राउ
काठमाडौं । दलित भन्दै कोठा भाडामा नदिने एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बबरमहलकी सरस्वती प्रधान रहेकी छन् । केही दिन अघि रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएपछि उनी विरुद्ध प्रहरीमा सुनारले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा उनलाई अनुसन्धानका लागि आइतबार पक्राउ गरेको प्र...
-
रुखबाट लडेर गम्भिर घाइते किशोरीको ५ दिनपछि हेलिकोप्टरबाट उद्धार
बाजुरा । रुखबाट लडेर गम्भिर घाइते बाजुराकी एक किशोरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । भिरमा घाँस काटिरहेका बेला लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार भएको हो । बुधबार साँझ लडेर घाइते किशोरीको तत्काल हलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको भएपनि...
-
छोरीको प्रेमी फसाउन घरमा पेस्तोल राख्ने जसपा नेता पक्राउ
उदयपुर । जनता समाजवादी पार्टी (जसपा) का नेता पेस्तोल सहित पक्राउ परेका छन् । उदयपुर जिल्ला समिति सदस्य रहेका प्रशुराम चौधरीलाई अमेरिकन अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चौधरीबाट ५ राउण्ड गोली समेत बरामत गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चौधरीले आफ्नी छोरीक...
-
मेलम्ची बाढीमा हराएका ३ विदेशीको शव फेला, अझै १७ वेपत्ता
सिन्धुपाल्चोक । मेलम्ची बाढीमा वेपत्तामध्ये आज थप तीन जनाको शव फेला परेको छ । २ जना चिनियां र १ जना भारतिय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । वेपत्ता २० जनामध्ये तीन जनाको शव फेला परेको हो । शव फेला परेका चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झ...
-
खतरा कायमै रहेकाले मेलम्चीको डुवान क्षेत्रमा नजान स्थानीयलाई आग्रह
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची डुबाान क्षेत्रमा नजान स्थानियलाई आग्रह गरिएको छ । अविरल बर्षापछि पुरै डुवानमा परेको मेलम्ची बजार क्षेत्रमा अझै खतरा कायमै रहेकाले त्यहाँ नजान स्थानिय प्रशासनले आग्रह गरेको हो । मंगलबार रातीदेखि अविरल बर्षापछि बुधबार बिहानै मेलम्ची बजार लगायतको क्षेत्र पुरै डुवानमा परेको थियो...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 108
- Next Page »
















