• सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु

    परासी । सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर भने घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका शर्माको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ...

  • कालीकोट दुर्घटना अपडेट : मृतक, घाइते र बेपत्ताको पहिचान

    कालिकोट । कालीकोटमा टिपर दुर्घटनामा परी मृत्यु भएका, घाइते र बेपत्ताको पहिचान भएको छ । मृतकको सनाखत गरिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको रास्कोट नगरपालिका २ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेका छन् । बुधबार विहान भएको दुर्घटनामा परी अझै ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्क...

  • कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया

    अछाम । कोरोना संक्रमण पुष्टि भएकी अछामकी एक महिलाको शल्यक्रिया सफल भएको छ । उनको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा आन्द्राको शल्यक्रिया सफल भएको हो । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि सोमबार हेलिकोप्टरमार्फत उनलाई कोहलपुरस्थित शिक्षण अस्पताल ल्याइएको थियो । २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार...

  • फेरि राजधानीमै तल्लो जात भन्दै कोठा दिइएन्

    बुटवल । प्रदेश नं. ५ को अस्थाई राजधानी हो, बुटवल । तर राजधानी बुटवलमै जातिय विभेदको घटना भने बढ्दो क्रममा छ । बुटबलको देबिनगरस्थित वडा नं. ११, अग्नीपथमा घर भएकी माया घिमिरेले सोही स्थानकी मिठु परियारलाई दलित भन्दै कोठा दिन अस्विकार गरेपछि पीडित परियारले आफु अन्यायमा परेको बताएकी छिन् । “म यही जेठ २५ गते घिमिरेको...

  • भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

    बैतडी । भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका ६ का ३१ वर्षीय पुरुष रहेका छन् । उनी शनिबार नै भारतबाट आएर भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका थिए । उनको शनिबार राति नै मृत्यु भएको स्थानीयले बताएका छन् । एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका उ...

  • दलित पुनर्जागरणको आवश्यकता

    वर्षौ वर्षदेखि यो देशका लागि आविष्कारकका रुपमा, इन्जिनियरका रुपमा, डिजाइनरका रुपमा, सूचनावाहकका रुपमा, सफाइकर्मीका रुपमा दलित समुदायले स्वाभीमानी पूर्वक समाजमा गरेको योगदान प्रति जति गर्व छ, त्यति नै गर्व नेपालका राजनीतिक दलहरुभन्दा पनि अगाडि स्थापित भएको दलित आन्दोलन प्रति छ । वि.स. १९९७ सालबाट अनौपचारिक रुपमा र व...

  • रुकुम घटनाबारे ‘संसदीय विशेष छानविन समिति’ गठन हुने, अहिलेसम्म २५ जना पक्राउ

    काठमाडौँ । अन्तरजातिय प्रेमलाई लिएर रुकुममा भएको नरसंहारको छानविनका लागि संसदले विशेष समिति बनाउने भएको छ । शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाको छानविनका लागि विशेष समिति बनाउने बताएका हुन् । बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर घटनाको छ...

  • जुवाको खालबाट उच्च व्यापारीक घरानाका व्यक्ति पक्राउ

    काठमाडौं । काठमाडौंमा जुवाको खालबाट व्यापारीहरु पक्राउ परेका छन् । लकडाउनको मौका पारी कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल...

  • अपडेट : बाँके दुर्घटनाका मृतक, दाङ, रोल्पा, सुर्खेत र सल्यानका स्थानीय

    बाँके । बाँकेमा भएको सवारी दुर्घनामा परी ज्यान गुमाउनेहरु दाङ, रोल्पा, सुर्खेत र सल्यानका स्थानीय भएको खुलेको छ । बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा दाङका २ , सुर्खेतका ३, रोल्पाका १ र सल्यानका ६ जना रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्क...

  • क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु

    डडेलधुरा । क्वारेन्टाइनमा बसेका ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको नवदुर्गा गाउँपालिका ३ का ६ वर्षीय बालक रहेका छन् । डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको शनिबार राति मृत्यु भएको बताइएको छ । उनी आमासँगै शनिबार नै गौरीफण्टा नाका भएर जिल्ला पुगेका थिए । उनीहरुलाई आज गाउँ लैजाने...