• सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति

    काठमाडौँ । नेपाल सरकार र बालकुमारी घटनामा मृतकका परिवारबिच ४ बुँदे सहमति भएको छ । आज गृह मन्त्रालयमा सरकार र पीडित परिवारबीच ४ बुँदे सहमति भएको हो । चारबुँदे सहमतीमा मृतकका परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १–१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत...

  • पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स मात्रै झण्डै ३ अर्ब

    काठमाडौँ । काठमाडौंस्थित प्रख्यात पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स झण्डै ३ अर्ब रहेको छ । आज प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको ...

  • १ करोड २५ लाख घुसकाण्डमा पूर्वरजिस्ट्रार पराजुली कार्यकक्षबाटै पक्राउ

    पर्वत। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली घुस लिएको आरोपमा पक्राउ परेका छन् । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई पक्राउ गरिएको हो। मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीको बयानका आधार...

  • बारामा प्रिन्सिपलको हत्यामा संलग्न भारतीय नागरिकलाई गोली हानि पक्राउ

    बारा। बारामा एक बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । जिल्लाको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर भनिएका ३२ वर्षीय भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । बाराको विश्रामपुर ...

  • राजाको पालादेखिका पशुपति क्षेत्र विकास कोषका सय बढि सल्लाहकार खारेज

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका एक सय बढि सल्लाहकारहरु खारेज गरिएको छ । आज बसेको कोषको परिषद् बैठकले राजाका पालादेखि अहिलेसम्म राखिएका एक सय बढि सल्लाहकार खारेज गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । यस्तै, बैठकले पशुपति क्षेत्र परिष...

  • लोकसेवाले खोल्यो एकैपटक ३८१ अधिकृतको विज्ञापन

    काठमाडौं । लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदकाका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदकाका लागि विज्ञापन प्रकाशित गरेको हो । जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरिए...

  • काठमाडौंमा आजदेखि सुर्तीजन्य पदार्थ निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आजदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरण निषेध गरिएको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण प...

  • आश्रम सञ्चालक आचार्यले दलितलाई राख्न मिल्दैन भन्दै निकालेपछि

    मोरङ। मोरङको विराटनगरमा दलित भन्दै आश्रम संचालकले बस्न नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । विराटनगर–१ स्थित पुष्पलाल चोकमा रहेको जागृति आश्रमले दलित भएकै कारण आफुलाई आश्रममा बस्न नदिएको भन्दै उर्लाबारी ३ की ६२ वर्षीय शोभा सुन्दासले प्रहरीमा उजुरी दिएकी हुन् । सुन्दासले पहिला आफूलाई आश्रममा बस्न दिने भन्दै बोलाएको र...

  • भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०ः५१ बजे

    काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको छ । यमपञ्चकको पाँचौं दिनमा मनाइने भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।...

  • आजदेखि तिहार सुरु, काग तिहार गरिदै

    काठमाडौं । हिन्दू धर्मालम्बीहरुको अर्को ठुलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमपञ्चक...