समाज Archives - Page 10 of 108 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाज

  • प्रधामन्त्रीको दशैं शुभकामनाः हामीलाई पछाडि फर्किने या यत्तिकै रुमलिने छुट छैन्

      काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिन्दूहरुको महान पर्व बडादशैंको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्न यस्ता पर्वहरुले प्रेरणा भन्दै कामना गरेका छन् । आज दशैको फूलपातीको अवसरमा एक शुभकामना सन्देश दिदैं उनले राष्ट्र निर्माणको सङ्कल्प बोक्दै राष्ट्रसामु व...

  • राष्ट्रपतिको शुभकामनाः दशैंले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूहरुको महान चाड बडादसैँको शुभकामना दिदैं दशै जस्ता चाडहरुले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । आज उनले एक शुभकामना वक्तव्य जारि गर्दै दशै पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न...

  • दशैको आज फूलपाती, गोरखा दरबारबाट हनुमानढोका ल्याइयो फूलपाती

    काठमाडौं । हिन्दूहरुको महान चाड विजयी दशमीको आज सातौ दिन फुलपाती भित्र्याइदैछ । विधिपुर्वक आज घरको पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँन लागेको हो। आजै नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतल...

  • इजरायल-प्यालेस्टाइन युद्धमा मानवअधिकार उल्लघंनप्रति मुस्लिम इत्तेहाद नेपालको चिन्ता, तत्काल संवाद गर्न माग

    काठमाडौं । मुस्लिम-इत्तेहाद संगठन नेपालले केही दिन देखि इजरायल-प्यालेस्टाइनबीच भइरहेको युद्धको घटनामा भएको मानविय र भौतिक क्षति प्रति चिन्ता व्यक्त गरेको छ । संगठनले युद्धका कारण सिंगो विश्व सशंकित बनेको र दुई धुर्वमा विभाजित बन्दै गएको भन्दै विज्ञप्ती मार्फत चिन्ता व्यक्त गरेको हो । संगठनका अध्यक्ष ताज मोहम्मद ...

  • गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भोलीदेखि संचालनमा

    कैलाली । कैलालीको गेटामा भोलिबाट प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालनमा आउने भएको छ । प्रस्तावित विश्वविधालयमा भोलीदेखि हाललाई १ सय शैयाको अस्पताल सञ्चालनमा आउन लागेको हो। अस्पताल संचालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेकाले भोलीबाट संचा...

  • युवतीमाथि सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

    विराटनगर । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । विराटनगरमा २५ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका ११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक रहेक...

  • योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याउने ठकुरी पक्राउ

    कैलाली । कैलालीको धनगढीमा योनिभित्र लागुऔषध लुकाएर ल्याउने एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ पशुपतिटोल बस्ने २० वर्षीया अनुष्का सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले योनिभित्र एक ग्राम खैरो हेरोइन लुकाएर ल्याउदै गरेको प्रहरीले पक्राउ गरेको थियो । धनगढी...

  • किशोरीलाई प्रलोभन देखाएर यौन प्रस्ताव राख्ने एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता

    जुम्ला । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारमा जाहेरी दर्ता भएको छ । उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारमा मंगलबार जाहेरी दर्ता भई अनुसन्धान सुरु भएको जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए । उनिविरुद्ध १७ वर्षिय पीडित किशोरीका बुबाले बा...

  • दुर्गा प्रसाईँमाथि कालोमोसो दल्दै ‘केपी बा’ जिन्दावादको नारा लाग्यो

    काठमाडौँ । हिन्दू धर्म र राजतन्त्रको वहालत गर्दै हिंडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि कालोमोसो दलिएको छ । राजधानीको कान्तिपथस्थित होटल हेल्लो प्यागोडामा व्यवसायी प्रसाईँमाथि नेकपा एमाले निकट युवाहरुले कालोमोसो दल्दै दुर्व्यवहार गरेका हुन् । होटलमा कार्यक्रम सकेर बाहिरिदै गर्दा उनलाई युवाहरुले लछारपछार गर्दै मोसो...

  • हिन्दूधर्म गुरु श्रीनिवासले गल्ति स्विकार गर्दै अबदेखि त्यस्तो नगर्ने सर्तमा ५०० रुपैया जरिवाना तिरि रिहा

    धनुषा । सार्वजनिक रुपमा हिंसात्मक अभिव्यक्ति दिएर पक्राउ परेका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गर्दै जरिवाना तिरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर अबदेखि त्यस्तो नगर्ने सर्तमा रिहा गरेको हो । श्रीनिवासले आफूले उत्तेजक...

    • « Previous Page
    • 1
    • …
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • …
    • 108
    • Next Page »

Anmol Media

लोकप्रिय

    • एमाले महासचिवले भनेः गणतन्त्रका पक्षमा हुने जनप्रदर्शन सकारात्मक
    • एनपीएलको तेस्रो संस्करण कार्तिक १० देखि सुरु, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
    • ओलीले हटाएका तिलक परियार फेरी भए प्रदेश प्रमुख
    • भूकम्प अपडेटः जाजरकोट र रूकुम पश्चिममा ७५ बढीको मृत्यु, सयौंको संख्यामा घाइते
    • काठमाडौं क्षेत्र न.२ मा माधव नेपालको उत्ताराधिकारी एलपी श्रेष्ठ
    • दार्चुलाकोअपिहिमाल गाउँपालिका-१ मा गठबन्धनका लोथ्यालसहितको प्यानलै विजयी
    • द ग्रेजोनको समाचारबारे रविको ठाडो जवाफः ‘त्यस्तो अन्टसन्ट,केहि न केहिको समाचार,धत’
    • गृहमन्त्री लामिछानेको कडा निर्देशनः ४८ घण्टाभित्र मापदण्डविपरीतका सुरक्षाकर्मी फिर्ता गर
    • चितवनमा फेरी अर्को घटनाः १२ जना पक्राउ ६ जना प्रहरी घाइते
    • आर्घाखाँची दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७ पुग्यो

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology