• गोरखाको मतदान केन्द्रमा काँग्रेस र माओवादीको झपडमा गोली चल्यो, स्वयंसेविका घाइते

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । प्रहरीले चलाएको गोल लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्। उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल पठाइएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका...

  • लमजुङमा पनि सत्ता गठबन्धनको चुनावी तालमेल

    काठमाडौं । लमजुङ जिल्लामा पनि सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल हुने भएको छ । जिल्लामा कृयाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) का जिल्ला नेतृत्वहरुको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी...

  • स्थानीय मात्रै हैन प्रदेश र राष्ट्रिय चुनावमा पनि गठबन्धन जरुरी छ- प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको चुनावसम्म जरुरत रहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा आज गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तीनै तहको चुनावमा सत्ता गठबन्धन जरुरत रहेको बताएका हुन् । ‘गठबन्धनलाई तीनै चुनावसम्म संगै लैजान जरुरत छ । स्थानीय...

  • पल प्रकरणमा पीडितको पक्षबाट ९ जनाले गरे बहस, पलको पक्षमा बहस गर्ने को हुन ?

    तनहुँ । एकजना नाबालीका गायिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध परेको मुद्दामा पीडितका पक्षबाट आज ९ जनाले बहस गरेका छन् । तनहुँ जिल्ला अदालतमा आरोपित भनिएका शाहको वयान सकिएपछि आजबाट थुनछेक बहस सुरु भएको हो । न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा पीडितका पक्षबाट दुई सरकारी...

  • घान्द्रुकमा भएको जिप दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत

    काठमाडौँ । कास्कीको घान्द्रुकमा आज दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुने आठै जनको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएअनुसार मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २०...

  • एमाले जनताको नजरबाट तल खसिसक्यो, नाम सुनेर नाक खुम्च्याउँछन्– माधव नेपाल

      कास्की । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र केपी ओलीलाई जनताले सजाय दिने बताएका छन् । कास्कीको पोखरा महानगरपालिका–६ सिर्जना चोकमा प्रदेश, जिल्ला र महानगरको संयुक्त कार्यालयलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम सुनेर जनताले नाक खुम्च्याउने अवस्था आइसकेको टिप्प...

  • पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु, ५ घाइते, एक बेपत्ता

    पोखरा । पोखरामा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने १ बालक बेपत्ता भएका छन् । पहिरोमा परेर ५ जना घाइते भएका छन । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पहि...

  • गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनले शुक्रबार आफूलाई प्रदेशसभाको विश्वास छ भनी पेस गरेको प्रस्ताव बहुमतबाट पारित भएपछि विश्वासको मत पाएका हुन् । गण्डकीका ५८ सांसद मध्ये उनको पक्षमा ३१ सांसदले मतदान गरेका थिए भने नेकपा एमालेका २७ सांसदले व...

  • ओलीलाई अर्को झट्का, गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्रीमा काँग्रेसका नेपाली नियुक्त

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नेता नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि नयां सरकार ग...

  • बाबुराम भट्टराई भन्छन्: ‘ओली भाइरस’ पोखरामा पनि सलक्यो, सबैले प्रतिवाद गरौं

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशको संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाएका छन् । गण्डकी प्रदेशमा भइरहेको नयां सरकार गठनबारे प्रतिकृया दिंदै भट्टराईले भनेका छन्, "ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्य...