काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लख ६४ हजार २१८ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । मन्त्रालयले दिए...
गण्डकी
-
-
आज ७ हजार ३१६ नयां संक्रमित थपिए, ६ हजार बढी निको भए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ बढी नयां संक्रमित थपिएक छन् । देशका विभिन्न ठाउँमा गरिएको परिक्षणमा ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोना जितेर घर फर्केका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दे...
-
आज पनि कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण
काठमाडौं । कोरोना भाइरसबाट नेपालमा ९ हजार बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परक्षिणमा ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट संक्रमणबाट ...
-
जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित
पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित भएको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन ...
-
कोरोना सक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट देशभर थप १२ जनाको मृत्यु भएको छ । ४ महिला र ८ पुरुष गरी थप १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ७९, ललितपुरका ७३, भक्तपुरका ८२ र सुर्खेतका ८२ वर्षीया महिला, सुनसरीका ३९, धनुषा ७०, काठमाडौं ५८, ९१, चितवन ८१, ८१, ९२ र कास्कीका ८३ वर्षीया पुरुष रहेका छन् । योसँगै नेपालमा ...
-
लगातारको बर्षाका कारण स्याङ्जामा पहिरो जाँदा दुईको मृत्यु, ८ बेपत्ता
स्याङ्जा । लगातारको वर्षाका कारण पहिरो जाँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । जिल्लाका दुई वटा ठाउँमा गएको पहिरोमा दुईको मृत्यु भएको हो भने ८ बेपत्ता भएका हुन् । जिल्लाको वालिङ नगरपालिका १४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको...
-
सुदूरपश्चिममा १ सहित कोरोनाबाट थप ५ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा, तनहुँ, नवलपरासी, कपिलवस्तु र सप्तरीका ५ जना रहेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । उनलाई भा...
-
एम एन ओद्वारा बागलुङका बाढी पीडितलाई राहत हस्तान्तरण
बागलुङ । बागलुङका बाढी पीडितलाई मंगोल नेशनल अर्गनाइजेसन (एम एन ओ) ले राहात वितरण गरेको छ । जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नम्बर ७,८ र ९ मा गत भदौ महिनाको १७ गते गएको बाढीले जनधनको क्षति भएक पीडित परिवारलाई एमएनओले राहात सामाग्री वितरण गरेको हो । एमएनओको जिल्ला सभाको टोलीले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी पीडितला...
-
कोरोनाबाट उपत्यकामा ६ सहित थप १० जनाको मृत्यु
काठमाडौं । काठमाडौं उपत्यकामा ६ सहित देशभर कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ४०, ६० र ६३ वर्षीया, ललितपुरका ७५ वर्षीया, भक्तपुरका ७२ वर्षीया र पाल्पाका ४० वर्षीया महिला, काठमाडौंका ८२ वर्षीया, चितवनका ८० वर्षीया, रुपन्देहीका ६७ वर...
-
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरा र वीरगञ्जमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा ९ का ७० वर्षीय पुरुष र वीरगञ्जको नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराको डुमरवाना १४ की ५५ वर्षीय महिला रहेकी छन् । उनीहरु दुबै जना कोरोना संक...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 21
- Next Page »











