अछाम । अछामस्थीत बयलपाटा अस्पतालको हाडजोर्नी विभागलाई अछामी समाज जापानले आर्थिक सहयोग गरेको छ । हाडजोर्नी सम्बन्धी अप्रेशनका लागी सहयोग होस भन्ने उदेश्यले समाजले आर्थिक सहयोग गरेको हो । अछामी समाज जापानले संकलन गरेको ५१ हजार १ सय ५१ रुपैया सहयोग साँफेबगर नगरपालिका ७ रिडिकोटका वडाअध्यक्ष मिठ्ठु भाटले हाडजोर्नी बिषे...
सुदूरपश्चिम
-
-
कैलालीमा प्लाज्मा थेरापीबाट उपचाररत संक्रमितको मृत्यु
कैलाली । कैलालीमा प्लाज्मा थेरापी विधिबाट उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उप–महानगरपालिका ५ की ५७ बर्षीया महिला रहेकी छन् । सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेकी उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । भदौं १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला...
-
डोटीको दिपायलमा कार्यरत थप ४० जना सैनिकमा कोरोना पुष्टि
डोटी । डोटीमा थप ४० जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । दिपायल सिलगढी नगरपालिका सुल्लेकमा नेपाली सेनाका थप ४० जनामा कोरोना पुष्टि भएको हो । यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यसअघि सोही ठाउँमा कार्यर...
-
कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका १६ बिरामी, एकको मृत्यु
कैलीली । कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका एक जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । उनीहरु सबै जना जिल्लाको गोदावरी नगरपालिका १० खमौराका हुन् । मृत्यु हुनेमा सोही टोलका १८ वर्षीया सुरेश बोहरा रहेका छन् । श्राद्धमा प्रसाद खाएर बिरामी भएका उनको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हा] । बिरा...
-
सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा कञ्चनपुरका ८, कैलाली र डोटीमा ११, ११, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ८ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
सुदुरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना पुष्टि
काठमाडौं । सुदुरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीमा ७०, कञ्चनपुरमा ३, अछाममा ५, डोलीमा ८, डडेल्धुरा १ र बझाङमा ३ गरी ९० जना थपिएका छन् ।...
-
दुर्घटनामा परि गम्भिर घाइते भएका क्रिकेटर ललित भण्डारी खतरामुक्त
काठमाडौं । सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । आइतबार दुर्घटनामा परी गम्भिर घाइते भएका भडारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटबाट उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । समयमै उपचार सुरु ग...
-
राष्ट्रिय क्रिकेटर ललित भण्डारी दुर्घटनामा परी गम्भिर घाइते
कंचनपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । आईतबार साँझ उनी चढेको मोटरसाईकल र मिनि ट्रक एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो । कंचनपुरको झलारी बजारमा धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको ललित सवार म २ ...
-
सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि
कैलाली । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्ये सबै भन्दा धेरै कैलालीका रहेका छन् । कैलालीका ६७, डोटीका ६ र कञ्चनपुरका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएक...
-
सुदूरपश्चिम प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशलामा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये कैलालीका २१ जना, बाजुरा, डोटी र बैतडीका १, १ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 70
- Next Page »











