• सुदूरपश्चिमको डोटीमा २१ सैनिक कर्मचारीमा कोरोना पुष्टि

    डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा २१ जना नेपाली सेनाका सैनिक कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जना जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत ...

  • सुदूरपश्चिम प्रदेशमा थप ११५ जनामा कारोना पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १ सय १५ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको परीक्षणमा थप १ सय १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये कैलालीमा २०, कञ्चनपुरमा ४, डोटी...

  • नदीमा डुबेर कञ्चनरपुरमा दुई जनाको मृत्यु

    कञ्चनपुर । नदिमा डुबेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लालझाडी गाउँपालिका २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका राना रहेका छन् । सोमबार दिउँसो गाउँ नजिकैको दोदा नदीमा माछा मार्न गएका  उनीहरुको  डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना १२ वर्षीया अनु रानालाई भने स्...

  • सुदूरपश्चिम प्रदेशले कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्दै

    कैलाली । सुदूरपश्चिम प्रदेश जटिल अवस्थाका कोरोना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार सुरु गर्न लागेको छ । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालले जटिल अवस्थाका  संंक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गर्न लागेको हो । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै प्लाज्मा थेरापी सुरु गर्न लागेको जानकारी दिएको छ । प्ला...

  • जोखिम बढ्न थालेपछि निषेधाज्ञा एक साता थपियो

    काठमाडौं । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जारी निषेधाज्ञा एक साता थप गरिएको छ । आइतबार बसेको कोरोना जोखिम नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। बैतडीमा यसअघि जारी गरिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिदै छ । संक्रमणको जोखिम कायमै रह...

  • सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये कैलालीमा ६, कञ्चनपुरमा १, अछाममा ८, डोटीमा ११, दार्चुलामा २ र बझाङमा ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • जबरजस्ती करणी गरी फरार भएका यि ४ युवा सार्वजनिक

    कैलाली । जबरजस्ती करणी गरी फरार भएका ४ युवालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका वडा नं ९ पुर्व खैरीफाँटाका १८ वषीय लोकेन्द्र रावत, १८ वर्षकै कुमार कडारा, १८ वर्षकै शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् । भदौ ११ गते राती १७ वर्षीय किशोरीलाई टीकापुर काकाको घरबाट आफ्...

  • कञ्चनपुरमा ज्वरोबाट ज्यान गुमाएको विषयमा अनुसन्धान सुरु

    कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण ज्यान गुमाएको विषयमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले अनुसन्धान सुरु गरेको छ । उच्च ज्वरोका कारण दुई सातामा ८ जनाको मृत्यु भएको विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो । निर्देशनालयको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सि...

  • नेपालमै सुनाइयो, चोरी मुद्दामा १ सय ७० वर्ष कैद सजाय

    कैलाली । सुन्दा अचम्म लाग्न सक्छ नेपालमै चोरी मुद्दामा १ सय ७० बर्ष कैद सजाय सुनाइएको छ । यस्तो फैसला कैलालीमा भएको हो । डाँका चोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका चार जनालाई १ सय ७० वर्षको कैद सजाय सुनाइएको छ। २० वर्षअघि विभिन्न समुहमा कैलालीको जोशीपुर, भजनी, बौनिया, मुनुवा लगायतका क्षेत्रमा हातहतियार सहित स्...

  • मुख्यन्त्रीका भान्सेकी श्रीमतीलाई कोरोना पुष्टि

    कैलाली । मुख्यमन्त्रीका भान्सेकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निवासका भान्सेकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा कोरोना देखिएको हो । उनको भान्सेलाई कोरोना नेगेटिभ देखिएको...