कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कैलालीका १९, कञ्चनपुरका १७, दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
सुदूरपश्चिम
-
-
कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बियो
धनगढी। कैलालीमा जारी निषेधाज्ञा थप ५ दिन लम्बिएको छ । भोली मध्यराती सकिन लागेको निषेधाज्ञालाई पाँच दिन थपेर भदौं १९ गते रातिसम्म लम्बाउने निर्णय गरिएको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । जिल्लामा कोरोना जोखिम र संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा लम्ब्याइएको प्रजिअ बोहराले बताए । शुक्रवार बस...
-
अछाम पहिरो पीडितलाई पनि पल शाहको टिमद्धारा राहात सहयोग
अछाम । अछामको रामारोसन गाउँपालिका-५ मा गएको बाढि पहिरोमा परी ज्यान गुमाएका परिवारहरुलाई नगदसहित राहात वितरण गरिएको छ । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको संयोजनमा बिहीबार पीडित परिवारलाई नगदसहित राहात वितरण गरिएको हो । बाढि पहिरोमा परी मृत्यु भएका १७ जनाको परिवारलाई ९ हजार र पहिरोले घर बगाएका ४ परिवारलाई रु ३ ...
-
कञ्चनपुरमा उच्च ज्वरोका कारण दुई सातामा ८ जनाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई सातायता जिल्लाको महाकाली नगरपालिका क्षेत्रमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महाकाली नगरपालिका १ का १५ वर्षीया प्रकज चन्द, २५ वर्षीया मोहन दमाई, ३ का ७५ वर्षीया तुलसिंह थापा, ३८ वर्षीय रतन बुडा(मगर), ३० वर्षीय मान ...
-
सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये कञ्चनपुरका ३, कैलालीका २०, डोटीका ३, बझाङका १ र बैतडीका १२ जना रहेका छन् ।...
-
कोरोनाबाट २४ घण्टामा थप ११ जनाको मृ त्यु, मृतकको संख्या १७५ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । देशभरका विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ४६ बर्षीया र भक्तपुरका ५३ बर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीया पुरुष, महोत्तरीका ६०, ७२ र ७७ वर्षीया पुरुष, बाँकेका ३७ वर्षीया, काठमाडौंका ५१ वर्षीया र बार...
-
को रोनाबाट कैलालीमा थप एक जनाको मृ त्यु
कैलाली । को रोना सं क्रमणबाट कैलालीमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको जिल्लाको गोदावरी नगरपालिकाका ११ का ४५ वर्षीय पुरुष रहेका छन् । को रोना सं क्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार बिहान मृ त्यु भएको अस्पतालले जनाएको छ । उनलाई मंगलबार साँझ मात्रै को रोना पुष्टि भएको थियो । ...
-
कञ्चनपुरको डोकेबजार क्षेत्र गएरातिदेखि पूर्ण रुपमा बन्द
कञ्चनपुर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशभरका धेरै बजार, टोल र पसलहरु बन्द भइरेका छन् । यसैबीच कञ्चनपुरको डोके बजार र आसपासका क्षेत्रपनि गएराति १२ बजेदेखि पूर्ण रुपमा बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्देशनमा गएराति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म बजार र आसपासका क्षेत्र पूूर्ण ...
-
सुदूरपश्चिम प्रदेशमा १०५ जनामा को रोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको परीक्षणमा १ सय ५ जनामा सं क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सं क्रमित थपिएका जिल्लामा कैलालीमा १६, कञ्चनपुरमा १२, अछाममा १९, डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा ९ ...
-
आइसोलेनमा बसेकी महिलाको मृत्यु
कैलाली । घरका अरु सदस्यलाई को रोना देखिएपछि आइसोलेसनमा बसेकी महिलाको कैलालीमा मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको घोडाघोडी नगरपालिका ११ की ३५ बर्षीया महिला रहेकी छन् । उनको आइसोलेनमै बसेका बेला सोमबार मृत्यु भएको हो । मृतक महिलाका श्रीमान र छोरामा को रोना सं क्रमणा पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 70
- Next Page »












