कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ७ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा १ सय ७ जनामा को रोना पुष्टि भएको हो । सुदूरपश्चिमका कञ्चनपुरका १९, कैलालीमा ७९, डडेलधुरामा ४ दार्चुला र बाजुरामा एक - एक र बैतडीमा ३ गरी १ सय ७ जनामा सं क...
सुदूरपश्चिम
-
-
चालकमा को रोना देखिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री क्वारेन्टिनमा
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वा रेन्टिनमा बसेका छन् । गाडी चालकमा को रोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बसेका हुन । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिव ओलीका अनुसार मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त...
-
थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा आज सार्वजनिक बिदा
कैलाली । आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । थारू समुदायले अट्वारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाउछन् । थारु समुदायले विवाहीत छोरीलाई मिठो परिकार दिएर...
-
राहतसहित गृहन्मत्रीको टोली बाढी पीडितक्षेत्र अछाम प्रस्थान
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल' सहितको टोली अछाम प्रस्थान गरेको छ । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर टोली नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछाम प्रस्थान गरेको हो । टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद ...
-
गएरातिदेखि सुदूपश्चिमका ४ जिल्लामा निषेधाज्ञा जारी
कैलाली । गएराति १२ बजेबाट लागु हुनेगरी सुदूरपश्चिमका तीन जिल्ला र एक स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीको एक स्थानीयतहमा निषेधाज्ञा जारी गरिएको हो । ति ठाउँहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपनि कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेध...
-
सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाएका परिवारलाई १ लाख दिने
कैलाली । विपदमा परी ज्यान गुमाउनेका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार १ लाख दिने निर्णय गरेको छ । पछिल्लो समय बाढी पहिरोबाट प्रदेशका विभिन्न जिल्लामा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरेको हो । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरे...
-
अछामका सांसद बोगटीलाई कोरोना पृष्टि
काठमाडौं । अछाम २ बाट निर्वाचित संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई दुई पटक गरीएको परीक्षणमा साउन २ गते कोरोना पुष्टि भएको हो । उनले आफुबसेको टोलमा एक जनालाई कोरोना देखिएपछि आफूपनि परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गएकाे बताएका छन् । उनको साउन २ गते आ...
-
अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो १७ जना अझै वेपत्ता, हेलिकोप्टर परिचालन
अछाम । अछाममा गएराति बाढीले बस्ती बगाउँदा वेपत्ता भएकाहरु मध्ये ६ जनाको शव भेटिएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ मा थप २ जनाको शव फेला परेसँगै मृतकको संख्या ६ पुगेको छ । बाढीमा बगेर अझै १७ जना बेपत्ता भएका छन् । कैलाश खोलामा आएको बाढीले सैनबजार क्षेत्रका १६ घर बगाएको छ । अहिलेसम्म त्यहाँ कति क्षती भयो भन्न...
-
बाढीले सुदूरपश्चिमका विभिन्न ठाउँमा ६ जनाको मृत्यु, २३ वेपत्ता र ६ घाइते
काठमाडौं । गएरातिदेखि परेको अविरल बर्षाका कारण सुदूरपश्चिमका विभिन्न ठाउँमा बाढीले ठूलो क्षति गरेको छ । बाढीले विभिन्न ठाउँमा घर बगाउँदा आदि दर्जनको मृत्यु हुनुका साथै दर्जन बढी वेपत्ता भएका छन् । अछामको रामारोशन गाउँपालिका ५ मा कैलास खोलामा आएको बाढीले १६ घर बगाउँदा ४ जनाको शव भेटिएको छ भने १९ जना बेपत्ता भएका ...
-
वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु
बाजुरा । हिजारातिदेखि परेको अविल वर्षासँगै आएको बाढीले बगाउँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढिनन्दा नगरपालिका ६ का नरे ल्वाहारकी ७५ वर्षीया श्रीमती भिमु ल्वाहार रहेकी छन् । गाउँ नजिकैको बड्डीगाड खोलामा रहेको पानी घट्टमा पिठो पिस्न गएकी उनाई गएराति १२ बजेतिर खोलामा आएको बाढीले घट्टस...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 70
- Next Page »













