• ७० करोड कमिसनबारे संचारमन्त्रीले मुख खोलेः ‘आरोप प्रमाणित भए सजाय भोग्न तयार छु,

    कंचनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे ७० करोड कमिसन मागेको सार्वजनिक अडियोबारे मुख खोलेका छन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका मन्त्री बास्कोटाले कंचनपुरको बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै भने, 'कमसिन मागेको भन्ने...

  • राष्ट्रिय दलित पत्रकार संघको प्रदेश अध्यक्षमा रमा भट्टराई

    कैलाली । राष्ट्रिय दलित पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई (जैरू) चयन भएकी छन् । सङ्घको आइतबार कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले जैरूको अध्यक्षतामा १२ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेश रोका (डडेलधुरा), सचिव शेरबहादुर सार्की (बाजुर...

  • बस र मोटरसाइकल ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु

    कंचनपुर । कंचनपुरमा बस र मोटरसाइकल ठोक्किदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको लालझाडी गाँउपालिका वडां नम्बर ६ चान्देव बजार नजिककै बस र मोटरसाइकल ठोक्किदा ढक्का शिविर बस्ने अन्दाजी ५० बर्षिय पदम चौधरी (मिस्त्री) को घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष फुलाराम चौधरीले जानकारी दिए । कंचनपुरको बेलौरीबाट बुटवलत...

  • सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित रंगेहात पक्राउ

    कैलाली । कैलालीको एक सामुदायिक बनका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार नगद घुससहित रंगेहात पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१२ स्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई १ लाख ६० हजार घुस लिंदै गर्दा पक्राउ गरिएको हो । सामुदायिक वन क्षेत्रबाट ...

  • धनगढी उप–महानगरपालिकाको खेलकुद र स्वास्थ्य क्षेत्रको विकासका लागि दक्षिण कोरियाको काङ्गोन विश्व विद्यालय सकारात्मक

    काठमाडौं । कैलालीको धनगढी उप–महानगरपालिकाको खेलकुद र स्वास्थ्य क्षेत्रको विकासका लागि दक्षिण कोरियाको काङ्गोन विश्व विद्यालय सहकार्य गर्न सकरात्मक भएको छ । दक्षिण कोरियाको भ्रमणमा रहेको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड नेतृत्वको नेपाली भ्रमण टोलीसंग सोमबार भएको भेटवार्तामा विश्वविधालयका प्रोफेसर किम्ज...

  • लागूऔषध कारोबारमा संलग्न एक महिलासहित पाँचजना पक्राउ

    कैलाली। प्रहरीले लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा कैलालीबाट एक महिलासहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१ का २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, २२ वर्षीय समिर घिमिरे, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्याल...

  • कर्णालीमा जीप खस्दा चालकसहित ५ को मृत्यु, २ गम्भिर

    बाजुरा । कर्णालीमा जीप खस्दा मृतकको संख्या पाँच पुगेको छ । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना बेपत्ताको शव फेला पर्दा मर्नेको संख्याको पाँच पुगेको हो । मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।मृतक अन्य चार ज...

  • ‘एमसीसी’ र ‘इन्डो प्यासिफिक’ बीच कुनै अन्तरसम्बन्ध छैन, यो संसदबाट पास हुन्छ –संचारमन्त्री

    डडेल्धुरा । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमसीसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गरेका छन् । बुधबार सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पुगेका मन्त्री बाँस्कोटाले कसैले चाहेर पनि अब एमसीसी रोक्न नसक्ने दावी गरे । एमसीसी र ‘इन्डो प्यासिफिक...

  • घरभाडामा बस्नेहरु प्रत्येकको अभिलेख राख्न गृहको निर्देशन

    काठमाडौं । देशभर घरभाडामा बसिरहेकाहरुको अभिलेख राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले देशैभरी आपराधिक गतिविधि बढेको निष्र्कष निकाल्दै यस्तो निर्देशन दिएको हो । केहि दिनअघि काठमाडौंका विभिन्न घरहरुमा भाडामा बसेर आपराधिक गतिविधि गरिरहेको आशंकामा ठुलो चिनियाँ नागरिक पक्राउ परे ल...

  • फेसबुक, ट्वीटर लगायतमा लेखेकै भरमा १५ लाख जरिवाना, ५ वर्ष कैद हुन सक्ने विधेयक पास

    काठमाडौँ — सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेको छ । विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ । सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने प्रावधानसहितको सं...