• सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

    रौतहट । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा रौतहटमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक २९ वर्षीया बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु १८ वर्षीया बिनोद रानाभाट र १९ वर्षीया केशर मगर रहेका छन् । उनहरले गएको बिहीबार फतुवा बिजयपुरमा ट्रकभित्रै एक युवतील...

  • अज्ञात समूहको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु श्रीमान् घाइते

    कञ्चनपुर । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट कञ्चनपुरको बेलौरीमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बेलौरी नगरपालिका ७ भगतपुरकी ५५ वर्षीय बेलु खाती रहेकी छन् । त्यस्तै आक्रमणमा परी उनका ६२ वर्षीय श्रीमान धनश्याम खाती गम्भिर घाइते भएका छन् । घाइते खातीको धनगढीमा उपचा...

  • कोरोना संक्रमित बढ्न थालेपछि विराटनगरमा फेरि लकडाउन घोषणा

    विराटनगर । कोरोना संक्रमित बढ्न थालेपछि विराटनगरमा फेरि लकडाउन घोषणा गरिएको छ । कोरोना रोकथामका लागि लकडाउन बाहेक विकल्प नभएको भन्दै महानगरपालिकाले शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरेको हो। शुक्रबार नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका ला...

  • पहिरोमा परी गुल्मीमा एकै परिवारका ४ जनाको मृत्यु

    गुल्मी । अविरल वर्षासँगै आएको पहिरोमा परी गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ टाहाटिम आटीपाटाका ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिता रहेकी छन् । शुक्रबार राति उनीहरुको घरमाथि ढुंगा खस्दा घटनास्थलमै ...

  • जाजरकोटमा पहिरो जाँदा एक जना बेपत्ता, एक घाइते

    जाजरकोट । जाजरकोटको पुनमा पहिरो जाँदा एक जना बेपत्ता भएका छन् । अर्का एक जना घाइते भएका छन् । भेरी नगरपालिका ७ पुनमा दोकान नजिकै सुख्खा पहिरो खस्दा स्थानिय १२ बर्षीय खिमबहादुर परियार बेपत्ता भएका हुन् । पहिरोमा परेका उनका साथी १२ बर्षीय प्रदीप विश्वकर्माको भने घाइते अवस्थामा उद्धार गरिएको छ । उनको जिल्ला अस्पताल जाज...

  • विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या जाजरकोटमा ५ पुग्यो

    सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाएर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो । जिल्लाको कुशे गाउँपालिका १ स्याक्रीमा ९ गते जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा ...

  • वीगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दो, जगदम्बा इन्टर प्राइजेजका सीईओको पनि मृत्यु

    वीरगञ्ज । पछिल्लो समय वीगञ्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । दुई दिनमा पाँच जनाको मृत्यु भएसँगै मृतकको संख्या बढ्दै गएको हो । बिहीबार राति कोरोना संक्रमणबाट वीरगञ्जमा  जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ । भारत घर भई वीरगञ्ज ११ श्रीपुर बस्ने ५६ व...

  • जनकपुरमा उच्च अदालतका न्यायधीसलाई कोरोना पुष्टि

    जनकपुरधाम । उच्च अदालत जनकपुरका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको बताइएको छ । प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएक...

  • वीरगञ्ज महानगरका मेयर सरावगीलाई कोरोना पुष्टि

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीमा स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । अहिले उनको काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनी विरगञ्जमा भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइस...

  • कोरोना संक्रमणबाट विरगंञ्जमा थप दुई जनाको मृत्यु

    वीरगञ्ज । कोरोना संक्रमणबाट बिहीबार विरगंञ्जमा थप दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको घरमै मृत्यु भएको हो । वीरगञ्ज १६ नगवाका ३५ बर्षीय पुरुषलाई ज्वरो आउने, श्वासप्रस्वासमा देखिएपछि गएको मंगलबार गण्डक कोरोना अस्पतालमा भर्ना भएका थिए । उनलाई परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थि...