दार्चुला । गएराति आएको पहिरोमा पुरिएर दार्जुलामा दार्जुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका ८ का अर्जुन दर्जी र मिलन दर्जीको रहेका छन् । त्यस्तै पहिरोमा परी तीनजना घाइते भएका छन् । घाइते मध्ये लक्ष्मी परियारको अवस्थ गम्भिर रहेको प्रहरी बताएको छ ।...
प्रदेश समाचार
-
-
सुदूरपश्चिम प्रदेशमा बन्दको प्रभाव : तीन मन्त्रालय र प्रदेश भवन अगाडि बम, उपप्रमुखको गाडीमा आगजनी
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव परेको छ । प्रदेशको अस्थायी राजधानीमा आज विहानै देखि भएका गतिविधिले बन्दको प्रभाव परेको थाहा हुन्छ । प्रदेशका तीन वटा मन्त्रालय र प्रदेश सभाको भवन भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन्। बस जस्तै देखिने शंकाष्पद बस्तु आर्थिक मामि...
-
सोमबारको पुजा गर्न गएकी महिलाको मृत्यु
सुर्खेत । साउने सोमबारको पूर्जा र्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५, भट्टेघारीकी ६० वर्षीय लक्ष्मी शाही रहेकी छन् । पुजा गर्न मन्दिरको लाइनमा बसेका बेला एक्कासी ढलेर बेहास भएपछि उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।...
-
पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु
कैलाली । दार्चुलामा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका ६ का ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरती रहेका छन् । गएराती परेको अविरल बर्षापछि आएको पहिरोले घर भत्काउँदा आमा छोरी पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ...
-
बाढीले बाजुराको ताप्रीसेरा खोलाको पक्कीपुल बगायो
बाजुरा । लगातारको वर्षाले बाजुराको ताप्रीसेरामा रहेको खट्टेखोलाको पक्कीपुल बगाएको छ । पुल बगाएपछि ताप्रीसेरा–बल्दे सडक पुर्ण रुपमा अवरुद्ध भएको छ। त्यस्तै बाढीले चार घरमा आंशिक क्षति पुगाएको छ भने ब्रहमतोलामा करिब एक सय रोपनी खेतीयोग्य जमिन बगाएको छ। त्यस्तै गएरातिको भारी वर्षाले बाजुरा जोड्ने एकमात्र राजमार्गम...
-
कैलालीमा क्वारेन्टिनबाट भागेका पुरुष मृत फेला
कैलाली । कैलालीमा क्वारेन्टिनबाट भागेका एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिकाका ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेको हुन । आउजीको शव गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित सुर्योदय सामुदायीक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक पुरुष आइतबार बिहानै क्वारे...
-
नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जना पक्राउ
घोराही । नक्कली लाइसेन्स र मोटरसाइकलसहित १४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । दाङमा चोरीका १० वटा मोटरसाइकल र लाइसेन्ससहित १४ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन ९मोडिफाई० गरिएका १० वटा मोटरसाईकल र उनीह...
-
कोरोनाबाट मृत्यु भएका बृद्धका परिवारका सबै सदस्यमा कोरोना पुष्टि
सप्तरी । कोरोनाबाट ज्यान गुमाएका एक बृद्धका परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकोे राजविराजका ७२ वर्षीय बृद्वको परिवारका ५ जना सदस्यमा कोरोना पुष्टि भएको हो । उनको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।...
-
जाजरकोटको सार्कीगाउँका पहिरो पिडित परिवारको बिचल्ली
जाजरकोट । जाजरकोटको सार्कीगाउँका पहिरो पिडितको बिचल्ली भएको छ । पहिरोका कारण विस्थापित भएका जिल्लाको बारेकोट गाउँपालिका ४ जिरी सार्कीगाउँका ३३ परिवारको बिचल्ली भएको हो । गएको असार २५ गते राती घरमाथिबाट गएको पहिरोका कारण सार्कीगाउँमा दुई घर पुरिदा १२ जनाको मृत्यु भएको थियो । पहिरोबाट सार्कीगाउँका ३३ घर परिवारका तीन...
-
ठोरीमा उखेलेर फालेको सीमा स्तम्भ फेरि गाडियो
काठमाडौं । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको दुई देशको सीमा स्तम्भ फेरि गाडिएको छ । ४३६ नम्बरको सीमा स्तम्भ पाँच घण्टापछि फेरि सोही स्थानमै गाडिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्भिएका हुन् भन्ने अभिव्यक्ति दिएसँगै विवाद बढेपछि भारतीय पक्षले सीमा स्तम्भ नै उखेलेर फालेका थिए । यो विषयम...












