काठमाडौं । को रोना सं क्रमणबाट ललितपुरमा १ जनासहित थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय पुरुष, वीरगञ्जको गण्डक कोभिड अस्पतालको आइसियूमा उपचाररत बाराका ५९ वर्षीय पुरुष, बाराकै सुवर्ण गाउँपालिका ४ का ७२ वर्षीय वृद्ध र बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालग...
प्रदेश समाचार
-
-
भरतपुरका ३६ सहित चितवनमा थप ४० जनामा कोरोना पुष्टि
चितवन । गएराति गरिएको परीक्षणमा चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महामनगरपालिकाका ३६ जनासहित ४० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडाका रहेका छन् । त्यस्तै रत्ननगर नगरपालिकाका ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना...
-
यस्तो बेलामा अस्पतालका ५५ स्वास्थ्यकर्मीले दिए राजीना
विराटनगर । कोरोना संकमण बढिरहेका बेला विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । मंगलबार कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् । समयर्म पारिश्रमिक नपाएको भन्दै उनीहरुले सामुहिक रुपमा राजीनामा दिएको बताएका छन् । पारिश्रमिक निय...
-
काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्न सिफारिस
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीचको बैठकले उपत्यकमा एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता रहेको बैठकमा पछिल्लो समय उपत...
-
सवारी दु र्घटनामा परी प्रहरी हवल्दार चौधरीको मृ त्यु
सर्लाही । सवारी दु र्घटनामा परी सर्लाहीमा एक सशस्त्र प्रहरी हवल्दारकाे मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाकाे बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्र सहायक प्रहरी हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरी रहेका छन् । उनको सर्लाही रामनगर गाउँपालिका ७ स्थित मधुवनी बरहथवा सडक खण्डमा बरहथवातर्फ जाँद...
-
सुदूरपश्चिम प्रदेशमा १०५ जनामा को रोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको परीक्षणमा १ सय ५ जनामा सं क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सं क्रमित थपिएका जिल्लामा कैलालीमा १६, कञ्चनपुरमा १२, अछाममा १९, डडेल्धुरामा २, डोटीमा ४५, बझाङमा ९ ...
-
को रोनाबाट २४ घण्टामा थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनाको को रोना सं क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीया पुरुष, सिराहका २२ वर्षीया पुरुष, पर्साका ६८ वर्षीया पुरुष, धनुषाका ७६ वर्षीया पुरुष र ५३ वर्षीया एक पुरुष गरी ७ जना रहेका छन् । योसँगै नेपालमा को रोना सं क्रमणबाट मृत्यु हुनेको सं...
-
काठमाडौं उपत्यकामा २३२ नयाँ सं क्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई सय ३२ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ३२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका सं क्रमित काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरमा १४ रहेका स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।...
-
नेपालमा पहिलो पटक संक्रमितहरु आइसोलेसनबाटै रेडियो चलाउँदै
बारा । बाराको वीरगंजस्थित एक रेडियोमा काम गर्ने सबै संचारकर्मीहरुमा कोरोना संक्रमण भएर पनि रेडियो चलाइरहेका छन् । यो नेपालमा पहिलो पटक हो । स्थानिय नारायणी एफएम १०३.८ मेगाहर्जमा कार्यरत सबै संचारकर्मीमा कोरोना पुष्टि भएको हो । संक्रमणपछि रेडियोकै आइसोलेसनमा बसेर उनीहरु नियमित समाचार, कार्यक्रमहरु प्रशारण गरिरहेका ...
-
काठमाडौंमा कोरोनाबाट काँग्रेस नेताको निधन
काठमाडौं । कोरोनाबाट नेपाली कांग्रेसका एकजना नेताको निधन भएको छ । निधन हुनेमा काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जित रहेका छन् । करिब ६० वर्षीय नेता रञ्जितको आज दिउँसो सवा १२ बजे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई एक साताअगाडि कोरोना पुष्टि भएको कांग्रेस क...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 248
- Next Page »













