• भदौ १५ गतेसम्म थपियो हेटौंडामा निषेधाज्ञा

    हेटौंडा । कोरोनाको जोखिम कायमै रहेकाले हेटौंडामा निषेधाज्ञा थप गरिएको छ । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाले निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरेको हो । कोरोनाको जोखिम बढेपछि यसअघि साउन २६ गतेबाट सुरु गरिएको निषेधाज्ञा भोली भदौ ९ गते सकिदै छ । त्यसैगरी संक्रमित बढेपछि मकवानपुरका अन्य मनहरी गाउँपालिका र थाहा न...

  • समुदायमा को रोना फैलिएपछि सम्पर्कमा आएका व्यक्तिको खोजिमा समस्या

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा समुदायस्तरमा को रोना फैलिएपछि थप जोखिम बढेको छ । स्वाब दिएका व्यक्तिहरु रिर्पोट नआउदै गाउँ डुल्न थालेपछि जोखिम बढेको हो । एकपछि अर्को व्यक्तिमा को रोना देखिन थालेपछि त्यहाँ अहिले सम्पर्कमा आएका व्यक्तिको खोजिको काम पनि जटिल बन्दै गएको छ । संक्रमण देखिएका व्यक्तिहरु आइ...

  • च्याउ खाँदा डोल्पामा ४ जना ग म्भीर बिरामी, हेलिकोप्टरद्धारा उद्दार

    डोल्पा । जंगली च्याउ खाँदा डोल्पामा चार जना गम्भिर बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको ठूरीभेरी नगरपालिका–७ का ३१ वर्षीय सुर्यबहादुर साही, ३३ वर्षीय उत्तमबहादुर शाही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही रहेका छन् । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका उनीहरु गम्भिर बिरामी ...

  • भक्तपुर र पर्सामा थप दुई जना को रोना सं क्रमितको मृ त्यु

    काठमाडौं । भक्तपुर र पर्सामा थप दुई जना को रोना सं क्रमितको मृ त्यु भएको छ । भक्तपुरमा बटवलका ५४ वर्षीय पुरुष र पर्साको विन्दबासिनी गाउँपालिका ३ इटियाही ७० वर्षीया महिलाको मृत्यु भएको हो । मिर्गौला रोगबाट पीडित उनलाई  को रोना पुष्टिपछि उपचारका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ल्याइएको थिय...

  • टोखा नगरपालिकाको अर्को लोकप्रिय निर्णय, को रोनाको अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले कोरोना महामारीका बेला अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको लागि लोकप्रिय निर्णय गरेको छ । महामारीका बेला धेरै ठाउँमा स्वास्थ्यकर्मीको विरोध भइरहेका बेला टोखा नगरपालिकाले भने यो बेला अग्रपंतिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको हो । आइ...

  • डब्लुएचओमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीमा को रोना पुष्टि

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक जना कर्मचारीमा को रोना सं क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग नजिक रहेर काम गरेका एक जना चिकित्सकमा को रोना पुष्टि भएको हो । उनको सम्पर्कमा आएका मन्त्रालयका अन्य स्वास्थ्यकर्मी पन...

  • कालिकोटका पहिरो पीडितले भने, पल शाह भगवान भएर आए

    काठमाडौं । कोरोना महामारीकाबीच पनि मोडल तथा नायक पल शाहले पहिरो पीडितका लागि राहत वितरण गरेका छन् । कालिकोटको नरहरिनाथ गाउपालिकाका पहिरो पीडितका लागि उनले राहत विरतण गरेका हुन् । काठमाडौंबाट राहतसहितको टोली लगेर कालिकोट पुगेका पहले आफ्नै हातले स्थानीय पीडितलाई राहत बाडेका छन् । राहत स्वरुप, खाद्यन्न र सिरग डस्ना स...

  • वीरगन्जका मेयरले जित को रोना

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले को रोना जितेका छन् । पछिल्लो रिर्पोट लगातार नेगेटिभ आएपछि उनले २५औँ दिनमा को रोना जितेका हुन् । मेयर सरावगीको साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा को रोना सं क्रमण पुष्टि भएको थियो । उनको को रोना सं क्रमणपछि १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । मेय...

  • को रोनाबाट विराटनगरमा थप एक जनाको मृ त्यु

    विराटनगर । को रोना सं क्रमणबाट विराटनगरमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा विराटनगर ८ का ६५ वर्षीय पुरुष रहेका छन् । उनको गएराति उपचारका क्रममा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृ त्यु भएको बताइएको छ । भदौ ४ गते स्वाब दिएका उनको आइतबार को रोना पोजिटिभ आएको थियो ।      ...

  • बाे क्सा भन्दै अमानवीय व्यवहार गर्ने ६ जना प क्राउ

    सिन्धुली । बो क्सा भन्दै  अमानवीय व्यवहार गर्ने ६ जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गाउँपालिका ५ का ३० वर्षीया हरिमाया वाइबा, २३ वर्षीय शुक बहादुर वाइबा, ५० वर्षीया फूलमाया वाइबा, २६ वर्षीया रजिनामाया वाइबा, २४ वर्षीय लाल भन्ने तासिङ लामा र धुलिखेल नगरपालिका ८ बस्ने २२ वर्षीय सुरेन्द्र तामाङ...