काठमाडौं । ‘देशद्रोही’ बोलको र्याप प्यार्टनमा गाइएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको बिषयमा सामाजिक संजालहरुमा चर्को विरोध भइरहेको छ । ‘मंगोल हप अफिसियल’ युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भएको उक्त गीतमा राष्ट्रिय झण्डा जलाएकोप्रती विरोध भइरहेको हो । गीतमा जातिय सद्भाव बिग्रार्ने खालमा शब्दहरु समेटिएको ...
प्रदेश समाचार
-
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्धारा डोटीमा कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन
डोटी । सुदूरपश्चिम प्रदेशको डोटीमा पनि अब कोरोना परीक्षण गरिने भएको छ । डोटी अस्पतालले आफै कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरेको छ । प्रयोगशालाको मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । प्रयोगशालाको उद्घाटन गर्दै भट्टले प्रदेश सरकारको निर्णय अनुसार नै डोटीमा प्रयोगशाल...
-
कोरोनबाट मृत्यु भएका काभ्रेका बृद्धको परिवारका ९ जनामा संक्रमण पुष्टि
काभ्रे । कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएका एक बृद्धको परिवारका ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमणबाट बृद्धको मत्यु भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । घरमा काम गर्ने एक जनावाहेक सबैको कोरोना रिर्पोट पोजेटिज आएको काभ्रेका जनस्वास्थ्य प्रमुख नरेन्द्र झाले बताए । संक्...
-
पोखरामा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु
पोखरा । पछिल्लो २४ घण्टामा पोखारामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका ८७ वर्षीय वृद्ध र तनहुँकी ५० वर्षीया महिला रहेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएका ८७ वर्षीय बुद्धको आइसीयूमै मुत्य...
-
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कास्कीमा आजबाट निषेधाज्ञा जारी
पोखरा । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कास्कीमा आजबाट जिल्लाभरी निधेषाज्ञा जारी गरिएको छ । आज राति १२ बजेबाट भदौं ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि न...
-
कोरोनाबाट मृत्य भएकी महिलाकी छोरीलाई पनि संक्रमण
पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाकी छोरीलाई पनि कारोना संक्रमण पुष्टि भएको छ । सोमबार राति कोरोनाबाट मृत्यु भएकी तनहुँकी उनकी छोरीलाई मंगलबार विहान कोरोना पुष्टि भएको हो । सोमबार राति तनहुँकी ब्यास नगरपालिका १ की ५० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई घरमा गाह्रो भएपछि २५ वर्षीया छोरीले अस्पताल लगे...
-
विषालु च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु, तिन विरामी
प्यूठान । विषालु च्याउ खाँदा प्यूठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षीया सुरेश घर्ती र उनका १३ वर्षीया भाई सुगम घर्ती रहेका छन् । उनको घरका अरु तीन जना विरामी परेका छन् । जंगलमा पाइने विषालु च्याउ खाएपछि उनीहरु विरामी भएका थिए । उपचारका लागि अस्प...
-
कोरोनाबाट कांग्रेस जिल्ला उपसभापति गिरीको मृत्यु
काठमाडौं । नेपाली कांग्रेसका नवलपरासी जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत गिरीको आज बिहान मृत्यु भएको हो । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीलाई साउन ३० गते पाटन अस्पताल भर्ना गरिएको थियो । बुटवलको कोरोना अस्पतालबाट उनी...
-
धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
काभ्रे । धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका ६ का उनको उपचारकै क्रममा गएराति मृत्यु भएको हो । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत उनलाई प्लाज्मा थेरापी उपचारबाट बचाउनका लागि रगत खोजिदै थियो । तर सयमै रगत नपाइएकाले उनको मत्यु भएको आफन्तले बताएका छन् । ९८ वर्षीय ...
-
मंगलबार बिहानै थप ७५ जनामा कोरोना पुष्टि
काठमाडौं । मंगलबार बिहानै ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । चितवनमा ५० र गण्डकी २५ गरी ७५ नयाँ कोरोना संक्रमित थपिएका हुन् । भरतपुर अस्पताल प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा सशस्त्र प्रहरीका ४२ जना, ३ जना नर्ससहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै सोमबार गण्डकी...
- « Previous Page
- 1
- …
- 88
- 89
- 90
- 91
- 92
- …
- 248
- Next Page »


















