• जबरजस्ती करणी गरी फरार भएका यि ४ युवा सार्वजनिक

    कैलाली । जबरजस्ती करणी गरी फरार भएका ४ युवालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका वडा नं ९ पुर्व खैरीफाँटाका १८ वषीय लोकेन्द्र रावत, १८ वर्षकै कुमार कडारा, १८ वर्षकै शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् । भदौ ११ गते राती १७ वर्षीय किशोरीलाई टीकापुर काकाको घरबाट आफ्...

  • जंगी अड्डाका जवानले गरे आत्महत्या

    काठमाडौं । जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेका छन् । उनले आज बिहान आफैले बोकेको हतियारले आत्महत्या गरेका हुन् । उनको घर तनहुँ रानीपोखरी भएको नेपाली सेनाले जनाएको छ । उनी जंगी अड्डामा कार्यरत थिए । उनको आत्महत्याको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।...

  • एम्बुलेन्स दुर्घटना हुँदा स्याङजामा २ को मृत्यु २ घाइते

     स्याङजा । एम्बुलेन्स दुर्घटना हुँदा स्याङजामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनी रहेका छन् । त्यस्तै सोही ठाउँका ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका ला...

  • खोटाङमा बाँदरलाई हानेको गोली लागेर १२ वर्षे बालकको मृत्यु

    खोटाङ । खोटाङमा बाँदरलाई हानेको गोली लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका १२ वर्षीय शैलेन्द्र तामाङ रहेका छन् । सोही ठाउँमा बस्ने २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुक लागेर उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ । प्रहरीले तामाङलाई बन्दुक सहित ...

  • नेपालमै सुनाइयो, चोरी मुद्दामा १ सय ७० वर्ष कैद सजाय

    कैलाली । सुन्दा अचम्म लाग्न सक्छ नेपालमै चोरी मुद्दामा १ सय ७० बर्ष कैद सजाय सुनाइएको छ । यस्तो फैसला कैलालीमा भएको हो । डाँका चोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका चार जनालाई १ सय ७० वर्षको कैद सजाय सुनाइएको छ। २० वर्षअघि विभिन्न समुहमा कैलालीको जोशीपुर, भजनी, बौनिया, मुनुवा लगायतका क्षेत्रमा हातहतियार सहित स्...

  • विजय रामको मृत्यु प्रकरणमा गरुडाका डीएसपी प्रदेश कार्यालय तानिए

    रौतहट । रौतहटका विजय रामको मृ त्यु प्रकरणमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन् । कर्तव्य ज्यान मु द्दामा प क्राउ परेका विजयको प्रहरी हि रासतमा हुँदा कु टाईबाट मृत्यु भएपछि डिएसपी महतो प्रदेश प्रहरी कार्यालयमा तानिएका हुन् । गरुडा नगरपालिका ८ का २० वर्षीय निरन्जन...

  • अछाम पहिरो पीडितलाई पनि पल शाहको टिमद्धारा राहात सहयोग

    अछाम । अछामको रामारोसन गाउँपालिका-५ मा गएको बाढि पहिरोमा परी ज्यान गुमाएका परिवारहरुलाई नगदसहित राहात वितरण गरिएको छ । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको संयोजनमा बिहीबार पीडित परिवारलाई नगदसहित राहात वितरण गरिएको हो । बाढि पहिरोमा परी मृत्यु भएका १७ जनाको परिवारलाई ९ हजार र पहिरोले घर बगाएका ४ परिवारलाई रु ३ ...

  • कञ्चनपुरमा उच्च ज्वरोका कारण दुई सातामा ८ जनाको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई सातायता जिल्लाको महाकाली नगरपालिका क्षेत्रमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महाकाली नगरपालिका १ का १५ वर्षीया प्रकज चन्द, २५ वर्षीया मोहन दमाई, ३ का ७५ वर्षीया तुलसिंह थापा, ३८ वर्षीय रतन बुडा(मगर), ३० वर्षीय मान ...

  • फेरि भूकम्पको धक्का महशुस

    कास्की । बिहीबार सँझ भूकम्पको धक्का महशुस गरिएको छ । कास्कीको हेम्जा केन्द्रविन्दु भएर ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । यसअघि बुधबा...

  • पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

    चितवन । बिहीबार बिहान आएको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ - मुग्लिन सडक सुचारु भएको छ । सडकमा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । इच्छाकामना गाउँपालिका ६ स्थित मुग्लिन नजिकै तुइन भिरमा बिहीबार बिहान करिब ७ बजेतिर सुख्खा पहिरो खसेका कारण नारायणगढ- मुग्लिन सडक अवरूद्ध भएको थियो।...