कञ्चनपुर । भारतको क्वारेन्टाइनमा ४५ दिन बसेका २ सय ५१ जनालाई नेपाल ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो । भारतको बनवासाको स्कूलमा ४५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुलाई दुई दिन लगाएर नेपाल ल्याइएको बताइएको छ । उनीहरुलाई भारतीय पक्षसँग समन्व्य गरी ल्याइएको जिल्ला प्रहरी कार...
समाज
-
-
प्रहरी र स्थानीयबीच झडप, जवाफी कारवाहीमा प्रहरीद्धारा हवाईफायर
दैलेख । दैलेखमा शनिबार साँझ प्रहरी र स्थानीयबासी बीच झडप भएको छ । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ मा स्थानीयवासीले प्रहरीमाथि डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको थियो । झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही रहे...
-
घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या
चितवन । विश्व कोरोना महामारीसँग लडिरहेका बेला नेपालमा भने हत्या र हिंसाका घटनाहरु दिनदिनै बढीरहेका छन् । सामान्य घरायसी विवादमा आफ्नै घरका सदस्यलाई बन्चरो, चिरपट र खुकुरी प्रहार गरी हत्या गर्ने घटनाहरु बढीरहेका हुन् । त्यस्तै शनिबार राति पूर्वी चितवनमा खुकुरी प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।...
-
किट अभाव हुँदा डोटीमा रोकियो कोरोना परीक्षण
डोटी । कोरोना परीक्षणमा प्रयोग गरिने किट नहुँदा धेरै ठाउँमा कोरोना परीक्षण रोकिएको छ । किट नपुगेकाले परीक्षण गरिरहेका ठाउँमा बीचैमा परीक्षण बन्द गर्नु परिरहेको छ । त्यस्तै डोटीमा किट अभावमा कोरोना परीक्षण रोकिएको छ । डोटीमा धेरै व्यक्ति भारतबाट आएका छन् । किट नहुँदा भारतबाट आएका दुई हजार ४ सय ४४ जनाको परीक्षण रो...
-
चितवनमा प्रहरीमाथि आक्रमण, प्रतिकारस्वरुप हवाई फायर
चितवन । चितवनमा प्रहरीको टोेलीमाथि स्थानीयले आग्रमण गरेका छन् । जिल्लाको राप्ती नगरपालिका ५ चौकीडाँडामा गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणबाट तीन जना प्रहरी घाईते भएका छन् भने प्रहरीको गाडी तोडफोड गरिएको छ । प्रतिकारस्वरुप प्रहरीले एक राउन्ड हवाई फायर गरेको...
-
बन्चरो प्रहार गरी आमाबुवाको हत्या
तेह्रथुम । तेह्रथुममा बन्चरो प्रहार गरी एक युवाले आफ्नै बुवा र सैतेनी आमाको हत्या गरेका छन् । जिल्लाको फेदाप गाउँपालिका ५ इसिबुका २० वर्षीया कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या गरेका हुन् । घरमा सामान्य विवाद भएपछि उनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो ...
-
सप्तरीमा फेरी ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु
सप्तरी । सप्तरीमा फेरी एक जना ड्युटीमा खटिएका प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेका मगरको एक्कासी मृत्यु भएको बताइएको छ । तर, मृत्युको कारण भने खुलाइएको छ । ३७ वर्षीय प्रहर...
-
६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज
विराटनगर । कोरोना पुष्टि भएपछि उपचाररत ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । लगातार तीन पटकको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिहान अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । उनीहरूले अस्पतालमा भर्ना भएको १८ दिनपछि काेराेना ...
-
चट्याङ लागेर एकको मृत्यु पाँच घाइते
सल्यान । चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ की ६ वर्षीया हिमाली राना रहेकी छन् । चट्याङ लागेर घाइते भएकी रानाको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै चट्याङ लागेर बालिकाका बुवा ३६ वर्षीय अतिराम राना, ...
-
१ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ
विराटनगर । १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । विराटनगरको एकीकृत भन्सारबाट उनीहरु पक्राउ परेका हुन् । भन्सारमा जाँच गर्ने क्रममा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा उक्त पैसा भेटिएको प्रहरीले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकमसहित चालक र सहचालकलाई पक्राउ गरेको ...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 108
- Next Page »












