काठमाडौं । नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले आगामि आर्थिक बर्षका लागि ल्याउन लागेको बजेट स्पष्ट नभएको बताएका छन् । सरकारले आर्थिक बर्षको बजेटका प्राथमिकता र सिद्धान्तमा बैचारिक अलमल रहेको उनको दाबी छ । आइबार आगामि आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको ब...
अर्थ
-
-
एनसेलको अर्बौ लुटविरुद्ध एकजुट हुन युवाहरुलाई रेखा थापाको अनुरोध
काठमाडौं । एनसेलले सरकारलाई तिर्नु पर्ने अर्बौ पूँजीगत लाभकरका विषयमा देशभरका युवाहरुले एजुट भएर लाग्नु पर्ने चर्चित अभिनेत्री एंव सामाजिक अभियान्ता रेखा थापाले बताएकी छन् । एनसेलले अर्बौ नबुझाउदा पनि सरकारले चासो नदिएकाले अब युवाहरुले नै अघि बढ्नु पर्ने बताएकी हुन् । आइतबार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल...
-
विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । एक हजार ६ सय ग्राम सुनसहित दुई जना कम्बोडियन र दुई थाई नागरिकलाई विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । पक्राउ परेका चारै जना महिला रहेको प्रहरीले जनाएको छ । थाई एयरबाट नेपाल...
-
लगानी सम्मेलन सकियो, १६ परियोजनामा १७ आवेदन, १५ वटा सम्झौता
काठमाडौं । काठमाडौंमा दुई दिन सम्म संचालन भएको लगानी सम्मेलनमा सरकारले ७७ वटा परियोजना प्रस्तुत गरेको छ । सरकारले प्रस्तुत गरेका मध्ये १६ वटा परियोजनामा विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । परियोजनाको लागि दिवेदन दिने मिति अप्रिल २० सम्म भएपनि अहिले सम्म १७ आवेदन परेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिई...
-
नेपालको जलविद्युत् दक्षिण एशियाको विकासका लागि महत्वपूर्ण आधारस्तम्भ– मन्त्री पुन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत् दक्षिण एशियाको विकासका लागि महत्वपूर्ण आधारस्तम्भ भएकाले यसमा लगानी गर्न आग्रह गरेका छन् । काठमाडौंमा शुक्रबारदेखी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपाल सरकार आगामी दश वर्षमा १५ हजार ...
-
प्रधानमन्त्रीद्धारा लगानी सम्मेलनको उद्घाटन
काठमाडौं । शलगानी सम्मेलन २०१९ काठमाडौंमा सुरु भएको छ । आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विदेशी लगानी भित्र्याउने सम्मेलनको उदेश्य रहेको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्...
-
मंगलबार सुनको मूल्य १ सयले बढ्यो
काठमाडाै । आज सुनको मूल्य बढ्यको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ सयले बढ्यको हो । सोमबार प्रतितोला ६२ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य मंगलबार एक सय रुपियाँले बढेर ६२ हजार आठ सय रुपियाँमा कारोबार भएको छ । त्यसैगरी आज चाँदीको मूल्य सात सय ८० रुपियाँमा कारोबार भएइरह...
-
गर्मी बढ्न थालेसँगै कुखुरा फर्ममा संक्रमण सुरु
काठमाडाैं । गर्मी बढ्न थालेपछि लेयर्स कुखुरामा संक्रमण देखिन थालेको छ । हेटौंडाका किसानले पालेका लेयर्स कुखुरामा केहिदिन यता देखि संक्रमण देखिन थालेको हो । संक्रमणका कारण अण्डाका लागि पालिएका लेयर्स कुखुरा एक्कासी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । ऋण निकालेर कुखुरा पालन गरेकी स्थानीय चिरनदेवी गौतमका मात्रै सात ...
-
नेपाल एयरलाइन्समा जागिरको अवसर, कोटा १६५ जना
काठमाडौं । नेपाल एयरलाइन्समा जागिरको अवसर खुलेको छ । एयरलाइन्सले विभिन्न पदमा १६५ जनोको लागि दरखास्त आव्हान गरेको छ । रिक्त पद पूर्तिका लागि खुल्ला देखि आरक्षणसम्मका कोटामा एयरलाइन्सले विज्ञापन गर्दै दरखास्त आव्हान गरेको हो । एयरलाइन्सले जारि गरेको विज्ञापन सूचनाअनुसार प्रशासनमा ५२, पाइलटतर्फ सिनियर क्याप्टेन १३, जु...
-
राष्ट्रिय बीमा संस्थानले आफ्नो ५२ औं बार्षिक उत्सव विशेष कार्यक्रम गरी मनायो
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफ्नो ५२औं बार्षिक उत्सव मनाएको छ । शनिबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ५१ औं बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको कार्यक्रमको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्द...















