काठमाडाै । ३३ किलो सुन तस्करी प्रकरणका एकजना आरोपित हरिशरण खड्का यूएईमा पक्राउ परेका छन् । केहि दिनअघि खड्कालाई प्रहरीले यूएईमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय काठमाडौंले बताएकाे छ । ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । खड्काको नेपाल घर काभ्रे हो । बैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला केहि वर्षय...
अर्थ
-
-
सुनको मूल्य बढ्याे
काठमाडौं । सोमबार सुनको मूल्य बृद्धि भएको छ । आइतबार प्रतितोला ६२ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार दुई सय रुपियाँले बढेर ६२ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार पाँच सय ८५ रुपियाँ कायम गरेको छ । सोमबार चाँदीको मूल्य भने स्थिर रहेर ...
-
घटेकाे पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो
काठमाडौं । केहि समय अघि घटेएको पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्एको छ । नेपाल आयाल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हाे । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २, २ रुपैयाँ बढाएको छ । मूल्य बृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्...
-
आज सुनचाँदीको मूल्य
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । साताको दोस्रो दिन सोमबार १ सयले सुनको मूल्य बढेको हो । आइतबार प्रतितोला ६० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर प्रतितोला ६० हजार नौ सय रुपियाँमा कारोबार भएको छ । सोमबार प्रति १० ग्राम सुनको मूल्य ५२ हजार दुई सय १० रुपियाँ कायम र...
-
आन्तरिक जहाज भाडा घट्यो, कुन ठाउँको कति ?
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसंगै आन्तरिक उडानतर्फको हवाइ भाडा घटेको छ । नेपाल आयल निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग हुने हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले आन्तरिक हवाइ भाडा घटाएको हो । संघले जारि गरेको बिज्ञप्ती अनुसार आइतबारबाट लागु हुनेगरि आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ...
-
जापान सरकारनै भन्छ, ‘कामदार पठाउदा छनौट प्रकृया पारर्दशी हुनुपर्छ’
काठमाडौ । जापानले नेपाली कामदार लैजाने भनेपछि अहिले यो बिषय निकै चर्चामा छ । तर, जापान पठाउने कार्यमा भने अहिलेदेखि नै विभिन्न बिचौलियाहरु सकृय रहेकाले त्यस्तो भ्रममा नपर्न सरकारले ध्यानाकर्षण गरिसकेको छ । यस्तै नेपालले जापानमा कामदार पठाउँदा गर्ने भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनु पर्ने कुरा पनि ज...
-
सुनको मूल्य स्थिर
काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कारोबार भएकोकामा सोमबार पनि सोहि मुल्य कायम छ । पुस महिनाा खासगरि बिहेबर्त जस्ता कार्यहरु नहुने गरेका कारण सुनको कारोबार स्थिर रहेको बताइन्छ । त्यस्तै तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने ...
-
शेयरको मूल्यमा वृद्धि
काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । केहि दिन देखि ओरालो लाग्दै आएको शेयर बजारमा आज सुधार देखिएको हो । स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्...
-
मिस नेपाल खतिवडा सद्भावना दूतमा नियुक्त
काठमाडौँ । २०१८ की मिस नेपाल श्रृखंला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा नियुक्त भएकी छन । हालै चिनमा सम्पन्न मिस वल्र्ड प्रतिस्पर्धाको टप १२ मा पर्न सफल खतिवडालाई बैंकको व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ सद्भावना दूत नियुक्त गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि बैंकको सेव...
-
महिनामा २५ सयले बढ्यो सुन
काठमाडौं- हरेक दिने उकोलो र ओरालो लाग्दै आएको सुन यो एक महिनामा २५ सय रुपैयाँले बढेको छ । सुन एक महिनाको अन्तरालमा २५ सय रुपौंले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एक महिना अघि ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसै एक महिना अघि ७२० रुपैयाँमा का...











