• २९ वटा होटलका मालिक पन्त बने एनआरएनएका अध्यक्ष

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुमार पन्त निर्वाचित भएका छन्। संघको काठमाडौंमा सम्पन्न नवौं विश्व सम्मेलनबाट पन्त अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि भएको निर्वाचनमा पन्तले एक हजार दुई सय १७ मत पाए । उनका प्रतिस्पर्धी अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यले एक हजार ७० मत पाएक...

  • एनआरएनको नेतृत्व चयनका लागि आज मतदान हुँदै, कस्ले मार्ला बाजी ? नेकपा की काँग्रेस

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । बुधबार साँझदेखि काठमाडौंको हायात होटलमा हुने निर्वाचनमा संघको अध्यक्षका लागि काँग्रेस र नेकपानिकट बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । संघको अध्यक्षका लागि नेकपा निकट कुमार पन्त र काँग्रेस निकट कुल आचार्य चुनावी मैदानमा उत्रेका छन् ।...

  • सन् २०२१ को लागि डिभी खुल्यो

    काठमाडौं । सहजरुपमा अमेरिका जाने माध्यम डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुलेको छ । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजा...

  • दशैको मुखैमा दुवईमा गाडी दुर्घटनामा ६ नेपालीको मृत्यु

    काठमाडौँ । दशैको मुखैमा दुवईमा गाडी दुर्घटनामा परी ६ नेपालीको मृत्यु भएको छ । सोमबार बिहान दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किदा कृष्णबहादुर पुन, रमेश चौधरी, दानबहादुर सत्याल, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउँदको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ। म...

  • सवारी दुर्घटनामा परि अमेरिकामा ३ नेपालीको मृत्यु

    काठमाडौं । अमेरिकामा सवारी दुर्घटनामा परि फेरी नेपालीको मृत्यु भएको छ । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय जोप्लिन प्रहरीले जनाएको छ । घटनामा ...

  • तलब नपाएको झोकमा मलेसियामा एक नेपालीद्धारा सुपरभाइजरको हत्या

    काठमाडौं । मलेसियामा एक नेपाली युवकले आफ्नै सुपरभाइजरको हत्या गरिदिएका छन् । त्यहाँको एउटा अपार्टमेन्टमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने ति नेपाली युवकले आफुले तलब नपाएको भन्दै सुपरभाइजरको हत्या गरेको बताइएको छ । घटनापछि प्रहरीले कम्पनीमा कार्यरत ३ जना नेपाली सेक्युरिटी गार्डलाई पक्राउ गरेको जनाएको छ । सोमबार दिउ...

  • इजरायलमा दुई सन्तानसहित एक नेपाली महिला पक्राउ

    काठमाडौं । इजरायलमा दुई सन्तानसहित एक नेपाली महिला पक्राउ परेकी छन् । श्रमिकका रूपमा कार्यरत ति महिलालाई इजरायली प्रहरीले पक्राउ गरेको हो। अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार ईश्वरा उप्रेती नाम गरेकी ति महिलालाई अध्यागमनबाट खटि गएको प्रहरी टोलीले इजरायलको हर्जलियास्थित उनको निवासबाट पक्राउ गरेको हो । ईश्वरासँगै ...

  • कमाएको पैसा बचत गर्न विदेशमै सहकारी सस्थाको स्थापना

    भारत । बिदेशमा दुख गरी कमाएको पैसा बचत गर्न सहकारी सस्थाको स्थापना गरिएको छ । बैतडीको शिबनाथ गाउपालिका ४ का युवाहरुले बिदेशमा कमाएको पैसा बचत गर्न साथीभाइ बचत तथा ऋण सहकारी सस्थाको स्थापना गरेका हुन। भारतको विभिन्न ठाउँहरुमा रोजगार गर्दै आइरहेका केही युवाहरुले भारतमै उक्त सहकारी संस्था स्थापना गरेको बताइएको छ । महे...

  • आप्रवासीका लागि ट्रम्पले ल्याए नयाँ नियम

    अमेरिका । अमेरिकाले गरिब आप्रवासीका लागि भिसा अवधि लम्ब्याउने तथा स्थायी बासिन्दा (ग्रिन कार्ड) को हैसियत पाउने प्रक्रियामा कडाइको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नियमअनुसार एक वर्षभन्दा बढी समय सार्वजनिक आवास सुविधा तथा खानेकुरा लगायत सरकारी सहुलियत लिएका आप्रवासीप्रति लक्षित रहेको अमेर...

  • एनआरएन यूकेको उपाध्यक्ष पदमा सार्कीको उम्मेदवारी

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको उपाध्यक्ष पदमा धनबहादुर सार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सार्कीले आगामी आइतबार अल्टर्शटको टेमटेसनमा आफ्ना एजेन्डासहित पत्रकार सम्मेलन गरी औपचारिक उम्मेदवारी घोषणा गर्ने बताएका छन । एनआरएन युकेको निर्बाचन आगामी सेप्टेम्वर १४ मा हुदैछ। नेपालको चितवनमा बसाई ...