काठमाडौं । गैर आवासीय नेपाली संघ ( एनआरएन) ले विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या १४ पुगेको जानकारी दिएको छ । संघले अहिलेसम्म विश्वका विभिन्न देशमा रहेका १४ जना नेपालीको मृत्यु भइसकेको जानकारी दिएको हो । (एनआरएनए) ले संकलन गरेको तथ्यांकअनुसार अमेरिका, बेलायत र युएईमा १४ जना नेपालीको मृत्यु भएको...
प्रवास
-
-
कोरोनाबाट बेलायतमा थप एक नेपालीकाे मृत्यु,
लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्ल रहेका छन् । उनको शनिबार उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको हो । उनलाई चार दिनअघि रुघाखोकी र पखाला लागेपछि अस्पताल भर्ना गरिएको बताइ...
-
अमेरिकामा २ नेपालीको मृत्यु
अमेरिका । अमेरिकाको न्यूयोर्कमा दुई नेपालीको मृत्यु भएको छ। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्टको मृत्यु भएको हो । झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका अन्दाजी ४८ बर्षीय बिष्टका २ छोरा र श्रीमती काठमाडौंमा बस्दै आएका छन् । सन्नीसाइडस्थित अपार्टमेन्टमा बस्द...
-
बिहे गरेर कोरिया गएका बुहारीका दुख
सोल, दक्षिण कोरिया — नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । उनले रंगमञ्चका अनेक पात्रका फिचर स्टोरी लेखिन् । धेरै कलाकारका अभिनय हेरिन् । नवरसका भावहरु बुझ्ने प्रयास गरिन् । क्यानभासका रंगहरु नियालिन् । सन् २०११ ...
-
कुवेतबाट आयो दुखत खबरः ढिस्कोमा पुरिएर ४ नेपालीको मृत्यु (भिडियोसहित)
काठमाडौं । कुवेतमा ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु भएको छ । बुधबार कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा बालुवा र गिट्टी (ग्राभेल) को ढिस्कोमा पुरिएर ४ नेपालीको मृत्यु भएको अरब टाइम्सले जनाएको छ । मृत्यु हुने नेपालीको अहिलेसम्म परिचय खुल्न सकेको छैन् । ढिस्कोमा पुरिएर अन्य ३ जना भाइते भएका छन् । उनिहरु...
-
अस्ट्रेलियामा नेपाली विभिन्न अपराधगरी कानुनी समस्या झेल्दै
अस्ट्रेलिया) — अस्ट्रेलियाको सिड्नीस्थित एउटै घरमा कोठा सेयर गरेर बस्ने दुई जोडीबीच झगडा पर्यो । झगडा कुटाकुटसम्म पुगेपछि उनीहरू प्रहरीसम्म पुग्नुपर्यो । स्थानीय एक वकिलको सहायतामा अहिले उनीहरू जमानतामा रिहा भएका छन् । केही समयअघि सिड्नीमै रातको समयमा एकआपसमा झगडा गरेर कुटाकुट गर्दा नेपाली विद्यार्थी जेलमा पुग्न बा...
-
पोर्चुगलमा तीन नेपालीको मृत्यु
काठमाडौं। पोर्चुगलमा आठ दिनको अवधीमा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका ४७ वर्षीय तोरणबहादुर थापा, नुवाकोटका ४१ वर्षीय नवीनकुमार पाठक र एक पोखराकेकै २९ वर्षीय युवक रहेको एनआएएनए पोर्चुगलले जनाएको छ । थापाको उनकै अपार्टमेन्टमा हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यसैगरी डिसेम्बर ८ ...
-
मलेसियामा नेपालीको मृत्यु
मलेसिया । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रोजगारीका लागि गएका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादव रहेका छन् । ड्युटीमा जान तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको बताइएको छ । तर परिवारले भने मृत्युको कारण खुल्न नसकेको दाबी गरिरहेका छन् । यादवका परिवारले...
-
बैतडीको दहतोली गाउँ तीहारमा शाेक मग्न
बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या ...
-
भुटानी राजा नेपालमा जन्मेको खुलासा, यसरि गरे नेपालको प्रसंशा
काठमाडौं। भुटानी राजाले आफु नेपालमा जन्मेको खुलासा आफैले गरेका छन् । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा आफु नेपालमा जन्मेको बताएका हुन । भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 12
- Next Page »

















