काठमाडौं । कोरोना संक्रमणबाट भारतमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीको लागि भारत गएका नेपालीमा कोरोना संक्रमण भएर मृत्यु भएको हाे । दिल्लीस्थित नेपाली दूतावासका अनुसार हालसम्म २८ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये केही लामाे समयदेखि भारतमै बस्दै आएका छन् भने काेही कामको लागि केही महिन...
प्रवास
-
-
लकडाउनमा समस्यामा परेका नेपाली मजदूरलाई दिल्लीमा राहत वितरण
भारत । दिल्लीमा लकडाउनका कारण समस्यामा परेका नेपाली मजदूरलाई राहत वितरण गरिएको छ । प्रगतिशील नेपाली समाज भारत दिल्ली विद्यार्थी संगठनले दिल्लीमा रहेका नेपाली मजदुरलाई राहत वितरण गरेको हो । १ महिना लामो लकडाउनका कारण दिल्लीमा दैजिक ज्याला मजदूर गरेर खाने नेपाली मजदूरहरुलाई समस्या भएको छ । उनीहरुको समस्यालाई मध्यन...
-
अमेरिकन आइडलमा नेपालीको धमाका, दिवेश टप १० मा
काठमाडौं । अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेशले दमदार प्रस्तुति दिइरहेका छन् । उनी शोमा अमेरिकाका जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै प्रतियोगिताको टप १० मा पुगेका छन् । जुन स्थानलाई निकै नै महत्वपूर्ण मानिन्छ । दिवेशले आइडलको अडिसनदेखि नै दर्शक र जजहरुकाे मन जित्दै आएका...
-
कोरोना संक्रमित नेपालीको संख्या कुवेतमा ८४ पुग्यो
काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणबाट कुवतेमा रहेका नेपालीहरु पनि पीडित बनेका छन् । संक्रमित नेपालीको संख्या दिनप्रतिनिद बढीरहेको छ । कुवेतमा ९ जना थप नयाँ संक्रमिण भेटिएसँगै संक्रमित नेपालीको संख्या ८४ पुगेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको छ । जसमा मेपालीहरु पनि संक्रमित हुँदै ...
-
एकै परिवारका आठ जना नेपाली कोरोना जितेर घर फर्किए
काठमाडौं । एकै परिवारका आठ जना नेपाली कोरोना संक्रमणबाट निको भएका छन् । भारतको मुम्बइमा बस्दै आएका उनीहरु उपचारपछि निको भएर घर फर्किका छन् । नेपाल घर अछामको चैरपाटी भएका उनीहरु भारतको मुम्बइमा बस्दै आएका थिए । एक परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो । बीबीसीले जनाए अनुसार घर मुली, उनकी श्र...
-
कुवेतमा थप ५ नेपाली कामदार संक्रमित
काठमाडौँ । कुवेतमा थप ५ जना नेपाली कामदारमा कोरोना संक्रमण भेटिएका छन् । यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या २९ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयद्धार बुधबार सार्वजनिक गरिएको रिपोर्टअनुसार क्वारेन्टाइनमा राखिएका नेपालीसहित एक सय ६८ जनामा कोरोना पोजिटिभ देखिएको हो । सबैभन्दा बढी भारतीय कामदारमा संक्रमण द...
-
बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, मृतकको संख्या १८ पुग्यो
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ । आइतबार एक जना नेपालीको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको हो । कोरोनाका कारण याङ्जाकोट स्थायी घर भएका ४९ वर्षीय विजय गुरुङको मृत्यु भएको हो । उनको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको बताइएको छ । विजयकाे आइतबार मृत्...
-
एकै दिन २७ नेपाली संक्रमित
काठमाडौँ । विश्वभर कोरोना संक्रमित र यसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोनाबाट विदेशमा बसेका नेपालीहरु पनि संक्रमित भइरहेका छन् । त्यस्तै बहरानइनमा कोरोनाबाट एकै दिन २७ जना संक्रमित भएका छन् । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । बहराइनमा शुक्रबार थप २७ नेपालीमा को...
-
बेलायतमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालकाे स्याङ्जा घर भएका ५८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेका छन् । सन् २०१० देखि साउथ इष्ट लण्डनमा बस्दै आएका उनको बुधवार बिहान लण्डनस्थित गाइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शरीरमा संक्रमण भएपछि उनलाई ...
-
भारतमा अलपत्र नेपाली भन्छन्: अब रोगले भन्दा, भोकले चाँडै मर्छौ
भारत । भारतमा जारी लकडाउनका कारण हजारौं नेपाली अलपत्र परेका छन् । लामो समयदेखि जारी लकडाउनले भारतको पंजाव चण्डिगढ लगायत दर्जनौं ठाउँमा हजारौं नेपाली अलपत्र परेको प्रगतिशील नेपाली समाज भारतका महासचिव लोकेन्द्र सेर्पालीले जानकारी दिए । रोजगारीको लागि चण्डिगढमा रहेका नेपालीहरु लकडाउनका बेला अलपत्र परेपछि आज (बुधबा...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 12
- Next Page »

















