काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको शपथ लगत्तै देउवाले बोलाएको बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नवनि...
राजनीति
-
-
नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
काठमाडौं । शेरबहादुर देउवाको मन्त्रिपरिषदमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा शुक्रबार साँझ १६ जना मन्त्री र २ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री र प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीहरुलाई शपथ गराएका...
-
करिब तीन महिनापछि सरकार विस्तार, को-को बने मन्त्री ? (नामावलीसहित)
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गबन्धन सरकारले करिब तीन महिनापछि पुर्णता पाएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभा...
-
मन्त्रीमा नाम नपरेपछि मेटमणि चौधरीले भनेः ‘मन्त्री बन्न कम्बिनेसन मिल्नुपर्छ’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो नाम मन्त्रीको लिस्टमा नपरेपछि त्यसबारे प्रतिकृया दिउका छन् । उनले आफ्नो सामाजिकसंजालमा प्रतिकृया लेख्दै मन्त्री बन्न ‘कम्बिनेसन’ मिल्नुपर्ने बताएका छन् । एमालेबाट बिद्रोह गर्दा शसक्त भुमिका खेलेका चौधरीले फेसबुकमा लेखेका छन्, 'को मन्त्री बन्नु भयो...
-
नेकपा एसले बनायो ११ सदस्यीय केन्द्रीय सचिवालय, को-को परे सचिवालयमा ?
काठमाडौं । माधव नेपाल नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । पार्टीको स्थायी कमिटीको बिहीबारको बैठकले अध्यक्ष नेपालको नेतृत्वमा सचिवालय बनाएको हो । जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई, महासचिव वेदुराम भुसाल,...
-
मन्त्रिपरिषद्ले आज पूर्णता पाउदैं
काठमाडौं । आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । सत्तारुढ दलहरुले मन्त्री छान्ने काम टुंगो लगाएपछि मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको हो । बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको बताइएको छ । नयाँ मन्त्रीले आजै सपथ लिने छन्...
-
माधव नेपालको पार्टी प्रवेश गरेका एमाले केन्द्रिय सदस्य भानुभक्त जोशी भन्छन्ः ‘एमालेमा आग्रह पूर्वाग्रह सहन सकिन’
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन्। आज पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी एमाले परित्याग गरी नेकपा एस प्रवेश गरेका हुन्। एमालेमा अझै पनि आग्रह पूर्वाग्रह कायमै रहेको र पार्टी सुधारका लागि बनाइएको १० बुँद...
-
सत्तारुढ गठबन्धनको बैठक सकियो, भोली मन्त्रिपरिषद विस्तार हुने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।आज बसेको बैठकमा भोली मन्त्रिपरिषद विस्तार गर्ने नेताहरुबीच सहमती भएको छ । गठबन्धनका दलहरुले सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाइसके पनि आजको बैठकमा मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मन्त...
-
प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका थिए भने विपक्षमा २३ मत मात्रै परेको थियो । सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...
-
माओवादी केन्द्रले छान्यो यि ३ मन्त्री र १ राज्यमन्त्री
काठमाडौं । सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रले सरकारमा जाने जाने तीन मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको छ । आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई सरकारमा पठाउने निर्णय गरेको हो । त्यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको पार्टी प्रवक्ता कृ...













