काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन् । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मृगौलाको उपचार गराएर उनि आज स्वदेश फर्केका हुन् । उनको स्वागतका लागि नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए । नेता खनाललाई स्वागत...
राजनीति
-
-
प्रदीप नेपालले किन छाडे यति चाँडै माधव नेपालको नयां पार्टी ? कारण यस्तो छ
काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार उनले सामाजिकसंजाल फेसबुकमा लेख्दै अध्यक्ष नेपालबाट आफुलाई धोका भएकाले पार्टीबाट विदा भएको बताएका हुन्। पार्टीको मार्गदर्शक सिद्धान्तमा कुरा धोका भएको भन्दै उनले पार्टी छोडेको बताएको छन् । अध्यक्ष नेपाल...
-
ओलीलाई अर्को झट्काः एमालेले कारवाही गरेका माधव नेपालका १४ सांसदको पद नजाने
काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा गराएको जानकारी उपर संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले कारबाही गर्नु नपर्ने निर्णय गरेपछि १४ जना सांसदको पद जोगिएको हो। एमालेले ह्वीप उल्लंघनको आरोपमा उनहरुलाई पार्टीबाट निष्कास...
-
झलनाथलाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । भारतमा उपचारत पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र नेता खनाललाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । माधव...
-
अब समाजवादी सेना बनेर जनतासंगै अघि बढौं– प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी सेना बनेर जनतासंग काम गर्न युवाहरुलाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले समाजवादी यात्राका लागि अब समाजवादी सेना बनेर जनतासंग...
-
‘आजै पार्टी घोषणा गरौं भनेर मलाई अगाडि घचेटे, पछाडि हेर्छु त कोही छैन’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा दोस्रो तहका भनिएका नेताहरुले धोका दिएको बताएका छन्। शनिवार पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशको जिल्लास्तरीय भेलामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमालेका भिम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका युवा नेताहरु तर्फ संकेत ग...
-
अर्थमन्त्री शर्माको वाईसीएललाई निर्देशनः ‘कार्यकारी राष्ट्रपतिको मुद्दामा अघि बढ्नुस’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अघि बढ्न निर्देशन दिएका छन् । शनिवार काठमाडौंमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सरकारका अर्थमन्त्री समेत रहेका शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दाला...
-
माधव नेपाललाई ओलीको कटाक्षः ‘केही पतीत र बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि बिग्रिएका मान्छेले एमाले छोडेको भन्दै माधव नेपालप्रति कटाक्ष गरेका छन् । शनिबार युथफोर्सले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालप्रति लक्षित गर्दै ‘केही मान्छे पतीत भएका हुन्, बिग्रिएका हुन् । बिग्रिएका केहि मान्छेले पार्टी छोडेका हुन् ।' पूर्वप्रधानम...
-
चाँडै मन्त्रिमण्डल विस्तार हुन्छ– सरकारका प्रवक्ता कार्की
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिमण्डल चाँडै विस्तार हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कार्कीले गठबन्धनबीच मन्त्रिमण्डल विस्तारका लागि अन्तिम छलफल भइरहेकाले बताए । स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन...
-
लोसपाको पार्टी कार्यालय उद्घाटन गर्दै महन्थ ठाकुरले भने, ‘सरकारमा जान पनि सक्छौं’
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पार्टी कार्यालय उद्घाटन भएको छ । काठमाडौंको बबरमहलमा आज पार्टीको केन्द्रिय कार्यालय उद्घाटन, नयाँ बोर्ड र झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । पार्टी कार्यालय उद्घाटनमा पार्टीका अध्यक्ष म...













