काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको कारवाहीमा परेका बरिष्ठ नेता माधव नेपाल समुहका सांसदले ओलीलाई लाल गद्धारको संज्ञा दिएका छन् । पार्टी विधान विपरीत आफुहरुलाई कारवाही गरिएको भन्दै नेपाल समुहकी सांसद निरादेवी जैरुले ओली कम्युनिष्ट आन्दोलनका लागि लाल गद्धार भएको आरोप लगाएकी हुन् । ओलीको दम्व र अहँकारले पार्ट...
राजनीति
-
-
जसपाका केन्द्रीय सदस्यहरुद्वारा शपथ ग्रहण,आगामी रणनीतिबारे गम्भिर छलफल
काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिता पाएपछि जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । आजबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । दुई दिनसम्म चल्ने केन...
-
सरकारद्धारा दल विभाजनको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस, एमाले र जसपालाई हाइसन्चो
काठमाडौँ । काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजनको अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफरिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धि अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको बताइएको छ । सरकारले २० प्रतिशत केन्द्री...
-
लुम्बिनी प्रदेशको नयां सरकारले आजै गर्यो यस्ता आठवटा जनमुखी निर्णय
काठामाडौं । माओवादी केन्द्र नेतृत्वमा आज गठन भएको लुम्बिनी प्रदेश सरकारले आजै आठ वटा निर्णय गरेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीको अध्यक्षतामा साँझ बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न ८ वटा निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु यस्ता छन् : – प्रदेश नम्बर ५ प्रदेश ...
-
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीम...
-
ओलीले देउवालाई हात जोड्दै भनेः ‘पिलिज मेरो पार्टीका मान्छेलाई मन्त्री बनाइदिनुस्’
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दललाई केही घाटा भएपनि नेपाल पक्षलाई मन्त्री बनाइदिन हात जोडेरै प्रधानमन्त्री देउवासँग आग्रह गरेका हुन् । "पछि पछि कुदेका छन्, फ्याँ...
-
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले आज संसदमा संवोधन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली आज पहिलो पटक संसदमा बेल्न लागेका हुन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा ओली संसदमा नबोली एमालेबाट प्रदीप ज्ञवालीलाई बोल्न लगाएका थिए । प्रत...
-
जसपा अध्यक्ष ठाकुरको पद चैट, उनलाई सर्मथन गर्ने १६ नेता पनि आउट
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्त ठाकुरको पद गएको छ । निर्वाचन आयोगलाई पठाइएको पत्रअनुसार उनको अध्यक्ष पद गएको हो । त्यस्तै आयोगमा दल आधिकारिकताको बिषयमा भएको हेड काउन्टमा ठाकुरको पक्षमा मत दिने केन्द्रीय कार्यकारिणी समितिबा १६ जनालाई पनि जसपाले हटाएको छ । एकल अध्यक्षमा जाने र पार्टीमा ...
-
नेपाल समुहबीनै एमालेको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहिबेरअघि बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहका कुनैपनि केन्द्रिय सदस्यको सहभागिता छैन । फुटको संघारमा रहेको एमालेमा नेपाल समुह र अध्यक्ष केपी ओली समुह छुट्टा छुट्टै बैठक र छलफलमा छन् । आजै बिह...
-
यस्ता छन् देउवा नेतृत्वको संयुक्त सरकारका नीति तथा कार्यक्रम (भिडियोसहित)
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका प्राथमिकता, नीति र कार्यक्रम सार्वजनिक आज गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो पत्रकार सम्मेलन गरि सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रममा गठबन्धनमा सहभागी दलहरु काँग्रेस, माओवादी केन्द्र, जनता सम...














