• लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्षमा ४२ मत, विपक्षमा शुन्य

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूलाई विश्वासको मत दिन सांसदहरुसमक्ष प्रस्ताव गरेका थिए । जसमा प्रदेशका कुल सदस्य संख्या ८० मध्ये ४२ सदस्यले केसीलाई विश्वासको मत दिएका छन् भने विपक्षमा शुन्य मत र एक जना त...

  • लुम्बिनीका मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस,प्रतिपक्ष एमालेद्धारा बहिष्कार

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सोमबार बसेको प्रदेशसभाको तेस्रो बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनले संसदमा आफुलाई विश्वासको मत दिन समेत सांसदहरुलाई आव्हान गरेका छन् । संविधानको ध...

  • प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनलाई आज औपचारिकरुपमा नियुक्ति दिइएको हो । यसअघि पनि उनले नै देउवाको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउँदै आएका थिए । प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानुले नै प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए...

  • महन्थ ठाकुर पक्षको पार्टीको नाम पनि फेरियो, नयां नाम यस्तो छ

    काठमाडौं । महन्थ ठाकुर पक्षले पनि आफ्नो नयां पार्टीको नाम फेरेको छ। आज निर्वाचन आयोग पुगेका नेताहरुले पार्टीको नयाँ नाम 'लोकतान्त्रिक समाजवादी पार्टी' राखेका हुन्। यसअघि उक्त पक्षले आयोगमा पार्टीको नाम 'जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)' दर्ताका लागि निवेदन दिएका थियो । सरकारले संसदीय दल वा केन्द्रीय समि...

  • दुईदिनमै फेरियो माधव नेपालको पार्टी नाम, नयां नाम ‘नेकपा एकीकृत समाजवादी’

    काठमाडौं । माधव नेपाल समुहले निर्वाचन आयोगमा दर्ता गरेको नयां पार्टीको नाम फेरिएको छ । आज निर्वाचन आयोग पुगेर पार्टीको नयां नाम 'नेकपा एकीकृत समाजवादी' राखिएको हो । उक्त समुहका नेता राजेन्द्र पाण्डेसहितको टोली आज आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि 'नेकपा एमाले समाजवादी' नाम राखिएकोमा उक्त नाम मुल पार्टीसंग जु...

  • ओलीले नियुक्त गरेका बागमती प्रदेश प्रमुख हटाइए, नेपालले प्रस्ताव गरेका शर्मा नियुक्त

    काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई हटाएर शर्मालाई नियुक्त गरिएको हो । राष्ट्र...

  • अध्यक्ष प्रचण्डले भनेः ‘एमाले समाजवादी सनाखत लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नयां दल नेकपा एमाले समाजवादी दर्ता लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार काठमाडौंमा ओयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेता नेपालको नयां दल सनाखत भए लगत्तै मन्त्रिपरिषद् बिस्त...

  • माधव नेपालको नयां पार्टीमा ९५ केन्द्रिय सदस्यको नामावली हेर्नुहोस

    काठमाडौं । नेकपा एमालेमा बिद्रोह गरेर नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा नयां दल दर्ता गराएका छन् । बुधबार आयोग पुगेर नेता नेपालसहितका नेताहरुले नेकपा एमाले (समाजवादी) नामक नयां दल दर्ता गराएका हुन् । उक्त नयां दलमा पार्टी अध्यक्षमा नेपाल छन भने वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका ...

  • एमाले फुटेपछि माधव नेपालको सुरक्षामा कडाई,थप सुरक्षा टोली खटाइयो

    काठमाडौं । नेकपा एमाले फुटेपछि नेता माधव कुमार नेपालको थप सुरक्षा बढाइएको छ । एमाले फुटेर नेता नेपालले नेकपा एमाले (समाजवादी) राखेपछि उनको सुरक्षामा चुनौती आउन सक्ने भन्दै आजैदेखि एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थप खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दर्ता भ...

  • नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधव नेपालले दिए निर्वाचन आयोगमा निवेदन

    काठमाडौं । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपा एमाले विभाजन गरेको नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि आयोगमा निवेदन दिएको हो । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन नेपाल समूहका नेताहरु आयोग पुगेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी ...