• ईटा भट्टामा जिँउदै मान्छे जलाएर मारेको अभियोगमा थुना रहेका आलमको मुद्दा आजपनि भएन सुनुवाइ

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज पनि सुनुवाइ भएन । विपक्षीको कानुन व्यवसायीबाट सुनुवाई स्थगितको माग भए बमोजिम आज पनि उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्...

  • उपेन्द्र यादवले भने, ‘केपी जतिको राष्ट्रघाती कोही देखिन’

    विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । बुधबार विराटनगरमा आयोजित पार्टीको प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयां नक्सापछि ओलीको राष्ट्रघात प्रष्ट भएको बताए। नयाँ नक्साला...

  • माधव नेपालको पार्टीका लागि आयोगमा सनाखत गर्ने एमाले केन्द्रिय सदस्य र सांसदहरुको नामावली

    काठमाडौं । नेकपा एमालेमा बिद्रोह गरी नयां दल खोलेका पूर्वप्रधानमन्त्री माधव नेपालले निर्वाचन आयोग पुगेर दल दर्ताको सनाखत गरेका छन् । उनको नयां पार्टी नेकपा  (एकीकृत समाजवादी) दर्ताको लागि आज दिउँसो आयोग पुगेर एमालेका सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गरिएको हो । सो नयां दलको दर्ता प्रमाणपत्र दिनका लागि आयोगल...

  • माधव नेपाललाई ओलीको झटारो: ‘सांसदहरुलाई थुनेर चन्द्रागिरीमा राखियो’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले एमालेका सांसदहरुलाई थुतेर लगेको आरोप लगाएका छन् । आज पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, 'एमाले फुटाउन सांसदहरुलाई घर घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखे, बलजफ्ति गरियो ।' 'अपहरण र ज्यादतीपूर्ण कार्य भयो । सांसदह...

  • सनाखतका लागि लोसपाका नेताहरु पनि निर्वाचन आयोग पुगे

    काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग्गिएर नयाँ दल खोलेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । नेता महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आफ्नो प्रस्तावित दल 'लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)' को सनाखतका लागि आयोगमा पुगेका हुन । प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिण...

  • सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल

    काठमाडौं । नेता माधव नेपाल आफ्नो नयां दल नेकपा एकीकृत समाजवादी सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । उनको नयां दलका नेताहरु पनि सनाखतका लागि आयोग पुगेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत सदस्य चहिने भएकाले नेपाल समुह नयां दल सनाखतका लागि आयोग पु...

  • कांग्रेसको पौडेल पक्षका जिल्ला सभापतिहरु आजबाट अनशनमा

    काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आजदेखि अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै आजदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबा हिजो धर्नामा बसेका ...

  • माधव नेपाल आज पार्टी सनाखतका लागि निर्वाचन आयोग जाँदै

    काठमाडौं । माधव नेपाल लगायतका नेताहरु आफ्नो नयां दल 'नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)' लाई सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् । नयां दल दर्ताको प्रमाण पत्र लिनका लागि आयोगमा दलका २० प्रतिशत केन्द्रिय सदस्य वा सांसद संख्या सनाखतका लागि आयोगमा स्वयम उपस्थित हुनुपर्ने भएकाले उनिहरु आयोग जान लागेका हुन्...

  • माधव नेपालसहितका नेताहरुको चन्द्रागिरि रिसोर्टमा यस्तो बन्दैछ रणनीति

    काठमाडौं । एमालेबाट बिद्रोह गरी नयां पार्टी खोलेका पूर्वप्रधानमन्त्री माधव नेपालसहितका केन्द्रिय नेताहरु काठमाडौंको चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नेता नेपालले आफ्नो नयां पार्टी 'नेकपा (एकीकृत समाजवादी)' का केन्द्रिय सदस्यहरुलाई छलफलका लागि चन्द्रागिरि पुर्याएका हुन् । नयां पार्टी दर्ताका लागि निर्वाचन आयोग...

  • अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्डसंग भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका भाजपा नेता चौथाइवालेले आज प्रचण्ड निवास खुमल्टार पुगेर भेटघाट गरेको प्रचण्ड सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारक...