पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नेता नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि नयां सरकार ग...
राजनीति
-
-
‘बहुराष्ट्रिय राज्य’ माग्ने राजेन्द्र महतोको पुत्ला जलाउँदा प्रहरीको लाठी, नेविसंघका युवा घाइते
काठमाडौं । काठमाडौंको नयां वानेश्वरमा प्रर्दशन गर्ने युवामाथि प्रहरीले लाठी चार्ज गरेको छ । शनिवार साँझ काँग्रेस निकट नेविसंघले नयाँबानेशवरमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउँदा प्रहरीले लाठी चार्ज गरेको हो । प्रहरीको लाठी प्रहारबाट नेविसंघका प्रविण बास्तोला घाइते भएका छन्। उनको टाउको र कानमा चोट लागेक...
-
बाबुराम भट्टराई भन्छन्: ‘ओली भाइरस’ पोखरामा पनि सलक्यो, सबैले प्रतिवाद गरौं
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशको संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाएका छन् । गण्डकी प्रदेशमा भइरहेको नयां सरकार गठनबारे प्रतिकृया दिंदै भट्टराईले भनेका छन्, "ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्य...
-
जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी, ओलीकै रणनीति अपनाए
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । यसको पुष्टि गुरुङको सचिवालयले गरेको छ । गुरुङले संसदमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख...
-
अन्तत सांसद निरोत्तम वैद्यले माफी मागे, अभिब्यक्ति रेर्कडबाट हटाईदिन आग्रह
हेटौंडा । प्रधानमन्त्री केपी ओलीबारे आपत्तिजनक अभिब्यक्ति दिएर आलोचित बनेका बागमती प्रदेश सांसद निरोत्तम वैद्यले अन्तत माफी मागेका छन् । शनिवार संसदमा बोल्दै उनले आवेगमा आएर प्रधानमन्त्रीबारे गलत बोलिएको भन्दै माफी मागेका हुन् । सांसद वैद्यले संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित बनेका थिए । वै...
-
प्रधानमन्त्रीबारे आपत्तिजनक अभिब्यक्ति दिएका सांसद नरोत्तम वैद्यलाई निसर्त माफी माग्न काँग्रेसको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिइएको छ । शनिवार नेपाली काँग्रेसले एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारेको छलफलमा आफ्ना प्रदेश सभा सदस्य वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फ...
-
दीपक मनाङेसहितको सर्मथनमा गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपालीको दावी पेश, मुख्यमन्त्री हुने पक्का
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दावी पेश गरेका छन् । शुक्रबार साँझ आफ्नो पक्षमा बहुमत ३१ सांसदहरु लिएर प्रदेश प्रमुखको निवास पुगि नेपालीले दावी पेश गरेका हुन । नेता नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवा...
-
भारतीय दुतावास धाउने महन्त ठाकुर भन्छनः सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्नु गलत भएको बताएक छन् । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि उनि रुष्ट बनेका छन् । शुक्रबार उ...
-
२४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान
पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको नयां सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज...
-
प्रदेश सांसदको मागः सीमामा पर्खाल लगाउन नसके पनि तारबार गर्ने योजना सरकारको नीतिमा राखौं
विराटनगर । प्रदेश–१ का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् । शुक्रबार प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रदेश सांसद हाङगामले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् । पटक पटक सीमामा विवाद भइरहने भए...














